Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

एकैदिन विश्वमा सबैभन्दा धेरै ३ लाख ५२ हजार बढी संक्रमित थपिए

Covid-19-coronavirus-1596-1602292619.jpg

२४ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ३ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ८ सय ८९ जना मानिस संक्रमित भएका हुन् । 
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड ७० लाख ९२ हजार ७ सय ६ पुगेको छ ।
विश्वभर भएका कुल संक्रमित मध्ये २ करोड ७८ लाख ८४ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
अहिलेपनि विश्वभर ८१ लाख ३५ हजार भन्दा धैरैजनामा संक्रमण रहेको छ भने ६० हजार भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा ६० हजार ४ सय १८ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या ७८ लाख ९४ हजार ३ सय ३८ पुगेको छ । 
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ७३ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको छ । 
यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ५ लाख ५७ हजार १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा २७ हजार ६ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार