Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा-५ बाट हराएको मोटरसाइकल पशुपतिनगर प्रहरीले फेलापारी बुझायो

20201010_094514-1602302609.jpg

२४ असोज,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेबाट हराएको एउटा मोटरसाइकल हेटौँडा-१३मा भेटिएको छ।

असोज १४ गते बिहान हेटौँडा-५ पिप्ले स्थित बानियाँ निर्माण सेवा प्रालिको कार्यालय अगाडी पार्किङ गरेर  राखेको अश्विनी कुमार आचार्यको नाममा रहेको ना ६४ प ७५५७ नम्बरको मोटरसाईकल  हेटौँडा-१३ सिग्रेनीको जंगल वेवारिसे अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक  देवराज काफ्लेले बताएका छन्।सवारी धनीले प्रहरी कार्यालयमा मोटरसाइकल हराएको भनि दिएको निवेदनको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र मातहतका प्रहरी कार्यालयको सक्रियतामा मोटरसाइकलको खोजि कार्य गर्दा हेटौँडा-१३बाट  बेवारिसे अवस्थामा फेलापारेको जनाइएको छ।फेलापरेको मोटरसाइकल कार्यालयले शुक्रबार सम्बन्धीत धनिको जिम्मा लगाएको छ। यता मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले मोटरसाइकल  चोरी कार्यमा संलग्नको खोजी कार्य भइरहेको बताएका छन्। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार