PK-Final-1603468942.jpg
890x90-1603382814.gif

अन्तराष्ट्रिय

भारतमा अहिलेसम्मकै धेरै १ लाख बढी संक्रमित थपिए

Coronavirus-India-696x459-1602380792.jpg

२५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । 
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८ हजार ३ सय ७१ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ ।
यो सँगै भारतमा कुल संक्रमितको संख्या ७० ला  ५१ हजार ५ सय ४३ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ९ सय २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 
यो सँगै भारतमा कुल मृतकको संख्या १ लाख ८ हजार ३ सय ७१ पुगेको छ । 
भारतमा कुल संक्रमित मध्ये ६० लाख ७४ भन्दा बढी मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन् । 
भारतमा अहिलेपनि ८ लाख ६८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ९ सय भन्दा बढी संक्रमितको अवस्था गम्भिर रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
बागमती प्रदेश सरकारले संक्रमितको पुनः परीक्षण नगर्ने
Samajik-Bikaas-Mantralaya-1603601600.jpg

९ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना संक्रमितको पुनः पिसिआर परीक्षण नगर्ने भएको छ ।बागमती प्रदेश...

फ्रेन्च लिग वानमः पीएसजीको शानदार जित
ElHjXOMWkAcbxc1-1603598673.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु...

भारतले एकपक्षीयरुपमा खोल्यो विराटनगरको जोगबनी नाका
Jogbani-1603598238.jpg

९ कार्तिक, हेटौंडा । भारते नेपालको विराट नगरसँग जोडिएको सिमावर्ती जोगबनी नाका एकतर्फी रुपमा खोलेको छ...

इंग्लिस प्रिमियर लिगमा युनाईटेड र चेल्सीको बराबरी
ElHSQBsWkAI44s_-1603597935.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्...

इंग्लिस प्रिमियर लिग: लिभरपुलको पुनरागमन जित
20201025_092133-1603597174.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा...

एकैदिन विश्वमा ४ लाख ५२ हजार बढी संक्रमित थपिए
there-are-now-seven-known-1603589829.jpg

९ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट...

आईपीएल टी-२० मा पन्जाबले हैदराबादलाई हरायो
RON_1396-1603585463.jpg

९ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा किङ्स इलाभेन...

बुन्डेसलिगा: आइनट्राख्ट फ्रान्कफुर्ट बिरुद्ध बायर्नको सानदार जित
20201024_222236-1603585075.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु...

स्पेनिस ला लिगा: एल क्लासिकोमा रियलको जित
20201024_222332-1603584959.jpg

९ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg