PK-Final-1603468942.jpg
890x90-1603382814.gif

अन्तराष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो

Covid-19-coronavirus-1596-1602552780.jpg

२७ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ । 
अहिलेसम्म विश्वका ३ कारोड ८० लाख ३१ हजार ६ सय ६७ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वभर २ लाख ७५ हजार २ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड ८५ लाख ९२ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
यसैगरी ८३ लाख ५३ हजार भन्दा धैरैजनामा संक्रमण सक्रिय रहाँदा ६९ हजार भन्दा धेरै मानिसहरु गम्भिर अवस्थामा उपचार गराई रहेका छन् । 
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८० लाख ३७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ४५ हजार ७ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ७१ लाख ७३ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ५४ हजार २ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको ब्राजिलमा ५१ लाख ३ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा मात्रै यहाँ ८ हजार ४ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
मकवानपुरको झुरझुरे नजिक मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
20200625_132542-1603713178.jpg

१० कार्तिक,हेटौँडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका -५ को लालभित्तमा मोटरसाइकलको...

दशैको टिकाको दिन दिउँसो मकवानपुरमा थपिए २४ संक्रमित
20200725_220622-1603704112.jpg

१० कार्तिक,हेटौँडा ।  मकवानपुर आज अर्थात दशैको टिकाको दिन दिउँसो  २४ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा...

घर-डेरामै सीमित रहेर दशैं मनाउन देउवाको आग्रह
Deuba-1603697877.jpg

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली...

नवलपुरमा कोरोनाले थप एकको मृत्यु
Corona-Death3-1603697389.jpg

१० कार्तिक, हेटौंडा । नवलपुरमा सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य...

राष्ट्रपति भण्डारीले लगाईन् दशैंको टिका
Tika-1603696206.jpg

१० कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेबाट टिका लगाएकी...

हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन
20201026_115356-1603692491.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । गोरक्षश्वर स्थित...

धरानमा कोरोना संक्रमितको मृत्यु
Corona-death-6-1603687161.jpg

१० कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ...

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स हारबाट जोगियो
ElM81PCXgAMb23E-1603681485.jpg

१० कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ । स्टार स्ट्राइकर...

स्पेनिस ला लिगाः रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो
ElNQACQWkAEBRrX-1603681269.jpg

१० कार्तिक, हेटौंडा । आइतबार राति भएको खेलमा सानदार जित निकाल्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg