Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुर प्रहरीको सकृयता: हराएको २५ थान मोबाइल सम्बन्धीत व्यक्तिले पाए

20201014115534_IMG_7891-1602663834.JPG

२८ असोज,हेटौँडा।  मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएका र चोरी भएका मोबाइल फोन फेला पारी सम्बन्धित धनिको जिम्मा लगाएको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फेला परेको सामसुङ,हुवाबे,एमआई लगायतका २५ थान मोबाइल फोन सम्बन्धित धनिको जिम्मा लगाइएको हो।

कार्यालयका आइटीका शाखाका विवेक भुषालले विशेष प्रविधिको प्रयोग गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाईल हराएको भनि दिएका निवेदनको आधारमा खोजतलास गरी मोबाइल फोन पारिएको हो। फेेेेला पारेेेेको मोबाइल फोन मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले  सम्बन्धित बुझाएका हुन्। 

मकवानपुरले यस अघि पनि भुषालको सकृयतामा विभिन्न स्थानबाट हराएको र चोरी भएको मोबाइल फोन सम्बन्धीत धनिको जिम्मा लगाएको थियो। 

यता हराएको १० महिनापछि  मोबाइल पाएपछि हेटौँडा -८ का दिपेन्द्र गर्गले खुशी व्यक्त गर्दै मकवानपुर प्रहरीलाई धन्यवाद दिएका छन्। 'मकवानपुर प्रहरीको सकृयतामा मैले हराएर माया  मारेको फोन आज पाए,धेरै खुसी लागेको छ, प्रहरीको सकृयताको सम्मान गर्दछु'- गर्गले भने।

20201014115739_IMG_7901-1602663835.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार