890x90-1603382814.gif

समाज

मकवानपुर प्रहरीको सकृयता: हराएको २५ थान मोबाइल सम्बन्धीत व्यक्तिले पाए

20201014115534_IMG_7891-1602663834.JPG

२८ असोज,हेटौँडा।  मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएका र चोरी भएका मोबाइल फोन फेला पारी सम्बन्धित धनिको जिम्मा लगाएको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फेला परेको सामसुङ,हुवाबे,एमआई लगायतका २५ थान मोबाइल फोन सम्बन्धित धनिको जिम्मा लगाइएको हो।

कार्यालयका आइटीका शाखाका विवेक भुषालले विशेष प्रविधिको प्रयोग गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाईल हराएको भनि दिएका निवेदनको आधारमा खोजतलास गरी मोबाइल फोन पारिएको हो। फेेेेला पारेेेेको मोबाइल फोन मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले  सम्बन्धित बुझाएका हुन्। 

मकवानपुरले यस अघि पनि भुषालको सकृयतामा विभिन्न स्थानबाट हराएको र चोरी भएको मोबाइल फोन सम्बन्धीत धनिको जिम्मा लगाएको थियो। 

यता हराएको १० महिनापछि  मोबाइल पाएपछि हेटौँडा -८ का दिपेन्द्र गर्गले खुशी व्यक्त गर्दै मकवानपुर प्रहरीलाई धन्यवाद दिएका छन्। 'मकवानपुर प्रहरीको सकृयतामा मैले हराएर माया  मारेको फोन आज पाए,धेरै खुसी लागेको छ, प्रहरीको सकृयताको सम्मान गर्दछु'- गर्गले भने।

20201014115739_IMG_7901-1602663835.JPG

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Health-Adv2-1529145952-1581696162.jpg
फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जना पक्राउ
पक्राउ-व्-1606742550.jpg

१५ मंसिर, हेटौंडा । फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।...

सोमबार साँझ मकवानपुरमा थपिए २५ संक्रमित
20200725_220622-1606742164.jpg

१५ मंसिर,हेटौँडा। मकवानपुरमा सोमबार साँझ २५ जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडा-१० मा रहेको स्बाव...

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र
Fecofun1-1606738254.jpg

१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन...

नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय पक्राउ
pakraau-1606721243.jpg

१५ मंसिर, कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय...

सेनाको जाँच दिने नक्कली परीक्षार्थी पक्राउ
Arrested1-1606720681.jpg

१५ मंसिर, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीसहित दुई जनालाई...

काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु
antizen-1606720106.jpg

१५ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट  कोरोना परीक्षण शुरु गर्न लागेको छ । सोमबार...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै
PG-1606719633.jpg

१५ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा...

सोमबार सुनको मूल्य घट्यो
Gold-1606719250.jpg

१५ मंसिर, काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य...

भलिबल रेफ्री रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता
Rana-1606718935.jpg

१५ मंसिर, काठमाडौँ । नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ...

थप समाचार