Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जिवित रहँदै आफ्नो श्राद्ध

Rakesh-1499160508.jpg

२० असार, हेटौँडा । श्राद्ध भन्ने वित्तिकै वितेका आफन्तलाई स्मरण गर्दै गरिने एउटा पवित्र कार्यको रुपमा बुझ्ने गरिन्छ । 
हाम्रो घरमा पनि आफ्ना वितेका आफन्तको श्राद्ध हुने गरेको छ । तर मंगलबार हेटौँडा–२ का एक बासिन्दाले आफ्नै श्राद्ध गरेका छन् । यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध लगायतका गतिविधि गर्दै आएका राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् । उनको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए । यसअघि २०७२ को संविधान मरिसकेको भन्दै श्राद्ध गरेका शर्मा यही संविधान अनुसार २०७४ बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएका थिए । 
निर्वाचनमा उनले दुई अंकको मत समेत ल्याउन सकेनन् । संविधान मरेको घोषणा गर्ने आफुले नै निर्वाचनमा उम्मेदवारी दिएकोमा आत्मालोचन गर्दै आफ्नो श्राद्ध गरेको उनले बताए । उनले आफु जिवितै रहँदा श्राद्ध गर्ने प्रचलन रहेको समेत बताए ।
आफुलाई हिन्दु राष्ट्र र राजसंस्थाको पक्षपाति बताउँदै शर्मा विभिन्न समयमा यस्तै खाले गतिविधि गरेर आफुलाई चर्चामा ल्याउन प्रयास गर्ने गर्दछन् । उनले केही समय अघि एक सहकारी र विद्यालय विरुद्ध पनि यस्तै प्रचार गरेका थिए ।
बर्दिया गुलरिया नगरपालिका ६ का बासिन्दा रहेका उनी करिव २ बर्षदेखि हेटौँडामा बस्दै आएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार