PK-Final-1603468942.jpg
890x90-1603382814.gif

अन्तराष्ट्रिय

एकैदिन विश्वमा ४ लाख १२ हजार बढी संक्रमित थपिए

there-are-now-seven-known-1602899104.jpg

१ कार्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ४ लाख १२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ९ सय १७ जना मानिस संक्रमित भएका हुन् । 
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड ९५ लाख ६५ हजार ९ सय ६० पुगेको छ ।
विश्वभर भएका कुल संक्रमित मध्ये २ करोड ९६ लाख ४८ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
अहिलेपनि विश्वभर ८८ लाख ८ हजार भन्दा धैरैजनामा संक्रमण रहेको छ भने ७१ हजार भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा ७१ हजार ६ सय ८७ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या ८२ लाख ८८ हजार २ सय ७८ पुगेको छ । 
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ६५ हजार १ सय २६ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ७४ लाख ३० हजार ६ सय ३५ पुगेको छ । 
यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ५२ लाख १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ३० हजार ५ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
मकवानपुरको झुरझुरे नजिक मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
20200625_132542-1603713178.jpg

१० कार्तिक,हेटौँडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका -५ को लालभित्तमा मोटरसाइकलको...

दशैको टिकाको दिन दिउँसो मकवानपुरमा थपिए २४ संक्रमित
20200725_220622-1603704112.jpg

१० कार्तिक,हेटौँडा ।  मकवानपुर आज अर्थात दशैको टिकाको दिन दिउँसो  २४ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा...

घर-डेरामै सीमित रहेर दशैं मनाउन देउवाको आग्रह
Deuba-1603697877.jpg

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली...

नवलपुरमा कोरोनाले थप एकको मृत्यु
Corona-Death3-1603697389.jpg

१० कार्तिक, हेटौंडा । नवलपुरमा सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य...

राष्ट्रपति भण्डारीले लगाईन् दशैंको टिका
Tika-1603696206.jpg

१० कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेबाट टिका लगाएकी...

हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन
20201026_115356-1603692491.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । गोरक्षश्वर स्थित...

धरानमा कोरोना संक्रमितको मृत्यु
Corona-death-6-1603687161.jpg

१० कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ...

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स हारबाट जोगियो
ElM81PCXgAMb23E-1603681485.jpg

१० कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ । स्टार स्ट्राइकर...

स्पेनिस ला लिगाः रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो
ElNQACQWkAEBRrX-1603681269.jpg

१० कार्तिक, हेटौंडा । आइतबार राति भएको खेलमा सानदार जित निकाल्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg