Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

कोरोनाबाट विश्वभर ११ लाख ८ हजार बढीको ज्यान गयो

SZtHGDciB8spUVZf38FNYB-1602899515.jpg

१ कार्तिक, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ११ लाख ८ हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।
यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ११ लाख ८ हजार ६ सय १७ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ६ हजार १ सय ८५ जनाको ज्यान गएको छ । 
अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको ज्यान गएको अमेरिकामा कुल मृतकको संख्या २ लाख २३ हजार ६ सय ४४ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ९ सय २८ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिका पछि दोश्रो स्थनमा रहेको ब्राजिलमा कुल मृतकको संख्या १ लाख ५३ हजार २ सय २९ पुगेको छ । यहाँ २४ घण्टामा ७ सय १६ जनाले ज्यान गुमाएका छन् । 
यसैगरी तेश्रो नम्बरमा रहेको भारतमा अहिलेसम्म १ लाख १३ हजार ३२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 
यहाँ पछिल्लो २४ घण्टामा ८ सय ८६ जनाले ज्यान गुमाएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

थप समाचार