Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वका २ करोड ९६ लाख भन्दा धेरैले कोरोना जिते

Corona-Insurance-1602899921.jpg

१ कार्तिक, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट विश्वका २ करोड ९६ लाख भन्दा बढी मानिसहरु निको भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वल्र्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २ करोड ९६ लाख ५३ हजार ४ सय ३४ जना मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
विश्वभरमा ३ करोड ९५ लाख भन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भएकामा अहिलेपनि ८८ लाख १० हजार भन्दा बढी मानिस कोरोनासँग जुधिरहेका छन् । यसमध्ये ७१ हजार भन्दा बढी संक्रमितको अवस्था चिन्ताजनक रहेको वल्र्डोमिटरले जनाएको छ ।
कोरोनाबाट विश्वको सबैभन्दा बढी प्रभावित अमेरिकामा ८२ लाख भन्दा बढी मानिस संक्रमित हुँदा यहाँ ५३ लाख ९५ हजार भन्दा बढी मानिसहरु निको भएका छन् । 
यसैगरी दोश्रो प्रभावित भारतमा ७४ लाख ३० हजार भन्दा बढी मानिस संक्रमित हुँदा ६५ लाख २१ हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन् ।
यस्तै तेश्रो प्रभावित ब्राजिलमा अहिलेसम्म ५२ लाख १ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । यहाँ अहिलेसम्म ४६ लाख १९ हजार भन्दा बढी मानिसले कोरोना जितेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार