PK-Final-1603468942.jpg
890x90-1603382814.gif

समाज

मकवानपुरमा शनिबार बिहान थपिए १२० संक्रमित

20200822_201615-1602900407.jpg

१ कार्तिक , हेटौंडा । मकवानपुरमा  शनिबार  बिहान १२० जनामा कोरोना पुष्टि भएको छ। 
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले आज  बिहान १२० जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्। 
शनिबार  बिहान  आएको   रिपोर्ट अनुसार ४९ महिला र ७१ पुरुषमा संक्रमण पुष्टी भएको हो ।असोज २९ गते  संकलन गरिएको स्वाबको हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको २१८ जनाको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको हो।

20201017_075335-1602900481.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
मकवानपुरको झुरझुरे नजिक मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
20200625_132542-1603713178.jpg

१० कार्तिक,हेटौँडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका -५ को लालभित्तमा मोटरसाइकलको...

दशैको टिकाको दिन दिउँसो मकवानपुरमा थपिए २४ संक्रमित
20200725_220622-1603704112.jpg

१० कार्तिक,हेटौँडा ।  मकवानपुर आज अर्थात दशैको टिकाको दिन दिउँसो  २४ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा...

घर-डेरामै सीमित रहेर दशैं मनाउन देउवाको आग्रह
Deuba-1603697877.jpg

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली...

नवलपुरमा कोरोनाले थप एकको मृत्यु
Corona-Death3-1603697389.jpg

१० कार्तिक, हेटौंडा । नवलपुरमा सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य...

राष्ट्रपति भण्डारीले लगाईन् दशैंको टिका
Tika-1603696206.jpg

१० कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेबाट टिका लगाएकी...

हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन
20201026_115356-1603692491.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । गोरक्षश्वर स्थित...

धरानमा कोरोना संक्रमितको मृत्यु
Corona-death-6-1603687161.jpg

१० कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ...

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स हारबाट जोगियो
ElM81PCXgAMb23E-1603681485.jpg

१० कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ । स्टार स्ट्राइकर...

स्पेनिस ला लिगाः रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो
ElNQACQWkAEBRrX-1603681269.jpg

१० कार्तिक, हेटौंडा । आइतबार राति भएको खेलमा सानदार जित निकाल्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg