PK-Final-1603468942.jpg
890x90-1603382814.gif

खेलकुद

इटालिएन सिरी एः युभेन्टस बराबरीमा रोकियो

juventus-vs-crotone-serie-1602986519.jpg

२ कार्तिक, हेटौंडा । इटालिएन सिरी ए मा युेभन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्टस क्रोटोनेसँग १–१ को बरारबीमा राकिएको हो ।
खेलको १२ औं मिनेटमा क्रोटोनाका सिमेओन टोचुक्वु न्वान्क्वोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । युभेन्टसका डिफेन्डर लिओनार्दो बोनुचीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि क्रोटोनेले पोनाल्टी पाएको थियो । 
यस्तै २१ औं मिनेटमा युभेन्टसले बराबरी गोल फर्काएको थियो । युभेन्टसका लागी अल्भारो माराटाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 
बराबरीसँगै चार खेल खेलेको युभेन्टस आठ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । यता, क्रोटोने भने समान खेलाबाट मात्र एक अंक जोड्दै रेलिगेसन जोनमा छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
मकवानपुरको झुरझुरे नजिक मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
20200625_132542-1603713178.jpg

१० कार्तिक,हेटौँडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका -५ को लालभित्तमा मोटरसाइकलको...

दशैको टिकाको दिन दिउँसो मकवानपुरमा थपिए २४ संक्रमित
20200725_220622-1603704112.jpg

१० कार्तिक,हेटौँडा ।  मकवानपुर आज अर्थात दशैको टिकाको दिन दिउँसो  २४ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा...

घर-डेरामै सीमित रहेर दशैं मनाउन देउवाको आग्रह
Deuba-1603697877.jpg

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली...

नवलपुरमा कोरोनाले थप एकको मृत्यु
Corona-Death3-1603697389.jpg

१० कार्तिक, हेटौंडा । नवलपुरमा सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य...

राष्ट्रपति भण्डारीले लगाईन् दशैंको टिका
Tika-1603696206.jpg

१० कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेबाट टिका लगाएकी...

हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन
20201026_115356-1603692491.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । गोरक्षश्वर स्थित...

धरानमा कोरोना संक्रमितको मृत्यु
Corona-death-6-1603687161.jpg

१० कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ...

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स हारबाट जोगियो
ElM81PCXgAMb23E-1603681485.jpg

१० कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ । स्टार स्ट्राइकर...

स्पेनिस ला लिगाः रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो
ElNQACQWkAEBRrX-1603681269.jpg

१० कार्तिक, हेटौंडा । आइतबार राति भएको खेलमा सानदार जित निकाल्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg