Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरगढीमा ५२ जना कांग्रेसमा प्रवेश

20201018_142648-1603010708.jpg

२ कार्तिक, हेटौंडा । मकवानपुरगढी २ नम्बर वडा इकाईको आयोजनामा भएको कार्यक्रममा ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विजया दशमी, दिपावली, नेपाल सम्बत एवं छठको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँसहितका नेताहरूले स्वागत गरेका थिए ।
वडा सभापति विष्णुप्रसाद धमलाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, संगठन विभाग प्रमख कृष्णप्रसाद सञ्जेल, मकवानपुरगढी ६ नम्बर वडा अध्यक्ष सूर्यबहादुर रूम्बा, नगर सभापति आनन्दराम पराजुली, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, संगठन विभाग सदस्य गोपाल गौतम, क्षेत्रीय सदस्य विष्णुप्रसाद न्यौपाने, गढी गाउँपालिका सभापति राजबिर मोक्तान, गढीगाउँपालिकाका उम्मेदवार    दोर्जे लामा स्याङ्तान, पूर्व जिल्ला सदस्य ईन्द्रबहादुर गोले, वडा सदस्य शिव न्यौपाने, रामप्रसाद पुडासैनी, दलित संघ जिल्ला सदस्य सूर्यबहादुर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि, हेटौंडा-१४ बँदेलधापमा शनिबार भएको कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरि १३५ जना कांग्रसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापती ईन्द्रबहादुर बानियाँ, महासमिति सदस्य दिनेश उपाध्याय, हेटौंडा उपमहानगरपालिकाका सभापती आनन्दराम पराजुली, तरुण दल ३ नम्बर क्षेत्रीय सभापती सञ्जय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।

20201018_144543-1603011615.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार