PK-Final-1603468942.jpg
890x90-1603382814.gif

राजनीति

मकवानपुरगढीमा ५२ जना कांग्रेसमा प्रवेश

20201018_142648-1603010708.jpg

२ कार्तिक, हेटौंडा । मकवानपुरगढी २ नम्बर वडा इकाईको आयोजनामा भएको कार्यक्रममा ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विजया दशमी, दिपावली, नेपाल सम्बत एवं छठको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँसहितका नेताहरूले स्वागत गरेका थिए ।
वडा सभापति विष्णुप्रसाद धमलाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, संगठन विभाग प्रमख कृष्णप्रसाद सञ्जेल, मकवानपुरगढी ६ नम्बर वडा अध्यक्ष सूर्यबहादुर रूम्बा, नगर सभापति आनन्दराम पराजुली, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, संगठन विभाग सदस्य गोपाल गौतम, क्षेत्रीय सदस्य विष्णुप्रसाद न्यौपाने, गढी गाउँपालिका सभापति राजबिर मोक्तान, गढीगाउँपालिकाका उम्मेदवार    दोर्जे लामा स्याङ्तान, पूर्व जिल्ला सदस्य ईन्द्रबहादुर गोले, वडा सदस्य शिव न्यौपाने, रामप्रसाद पुडासैनी, दलित संघ जिल्ला सदस्य सूर्यबहादुर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि, हेटौंडा-१४ बँदेलधापमा शनिबार भएको कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरि १३५ जना कांग्रसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापती ईन्द्रबहादुर बानियाँ, महासमिति सदस्य दिनेश उपाध्याय, हेटौंडा उपमहानगरपालिकाका सभापती आनन्दराम पराजुली, तरुण दल ३ नम्बर क्षेत्रीय सभापती सञ्जय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।

20201018_144543-1603011615.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
मकवानपुरको झुरझुरे नजिक मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
20200625_132542-1603713178.jpg

१० कार्तिक,हेटौँडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका -५ को लालभित्तमा मोटरसाइकलको...

दशैको टिकाको दिन दिउँसो मकवानपुरमा थपिए २४ संक्रमित
20200725_220622-1603704112.jpg

१० कार्तिक,हेटौँडा ।  मकवानपुर आज अर्थात दशैको टिकाको दिन दिउँसो  २४ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा...

घर-डेरामै सीमित रहेर दशैं मनाउन देउवाको आग्रह
Deuba-1603697877.jpg

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली...

नवलपुरमा कोरोनाले थप एकको मृत्यु
Corona-Death3-1603697389.jpg

१० कार्तिक, हेटौंडा । नवलपुरमा सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य...

राष्ट्रपति भण्डारीले लगाईन् दशैंको टिका
Tika-1603696206.jpg

१० कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेबाट टिका लगाएकी...

हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन
20201026_115356-1603692491.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । गोरक्षश्वर स्थित...

धरानमा कोरोना संक्रमितको मृत्यु
Corona-death-6-1603687161.jpg

१० कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ...

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स हारबाट जोगियो
ElM81PCXgAMb23E-1603681485.jpg

१० कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ । स्टार स्ट्राइकर...

स्पेनिस ला लिगाः रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो
ElNQACQWkAEBRrX-1603681269.jpg

१० कार्तिक, हेटौंडा । आइतबार राति भएको खेलमा सानदार जित निकाल्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg