२० असार,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले साना उमेर समूहका बालबालिका समेत लागूऔषध दुव्र्यसनमा फस्नु मुलुककै लागि दुःखको बिषय भएको बताउँदै जनचेतना फैलाउनु आवश्यक रहेको बताए ।
जिल्ला युवा समिति मकवानपुरले मङ्गलबार हेटौंडामा आयोजना गरेको लागू पदार्थ दुव्र्यसनी बिरुद्धको एक दिवशीय परामर्श कार्यक्रममा मेयर महतले यसो बताएका हुन । त्यसैगरी मकवानपुरका प्रहरी प्रहरी उपरीक्षक बसन्तकुमार लामाले अधिकांश घटनाको कारक लागूऔषध एवम् मादकपदार्थ नै भएकोले यसलाई नियन्त्रण गरिनु पर्ने बताए । जिल्ला युवा समिति मकवानपुर अध्यक्ष सन्तोष चौलागाँईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सचिव गणेश र्दपर्ण अधिकारी समितिका सदस्य सचिव शम्भु पौडेल लगायलकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
जिल्ला युवा समिति मकवानपुरले मङ्गलबार हेटौंडामा आयोजना गरेको लागू पदार्थ दुव्र्यसनी बिरुद्धको एक दिवशीय परामर्श कार्यक्रममा सहभागि विभिन्न क्याम्पसका विद्यार्थीहरु
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















