Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा-७ नागस्वतीमा रहेको तासीर बोडिङ आईएसओ सर्टिफाई

20201018_181636-1603024515.jpg

२ कार्तिक,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-७ नागस्वतीमा रहेको तासीर इङ्लिस बोडिङ स्कुल उपमहानगरपालिका भित्रकै पहिलो अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह  (आर्ईएसओ ९००१ २०१५ ) सटिफाई प्राप्त गर्ने विद्यालय बनेको छ। 

विद्यालयले अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह प्राप्त गर्न चाहिने मापदण्ड पुरा गरेकोले आइएसओ सटिफाई  हुन सफल भएको विद्यालयका प्रधानाध्यापक हरिबोल ढकालले बताएका छन्।यता विद्यालयका संस्थापक राजन थापा क्षेत्रीले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिदै विद्यालयले जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य को रूपमा प्रस्तुत गरी आज अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह आर्ईएसओ ९००१-२०१५ सटिफाई प्राप्त गर्न सफल भएको बताए। 

'योठाउँ सम्म आइपुग्न विद्यालयका शिक्षक,अभिभावक,विद्यालय व्यवस्थापन समिति र सहयोग हातहरुको योगदान अतुलनीय छ',गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सफल भएकोले आज आर्ईएसओ ९००१-२०१५ सटिफाई  हुन सफल भएको छ-थापाले भने।

हेटौँडा बजारबाट करिब ३ किलोमिटरको दुरीमा रहेको  विद्यालय २०६० सालमा स्थापित भई कक्षा दश सम्म अध्यापन गराउदै आएको छ।

20201018_181649-1603024515.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार