890x90-1603382814.gif

समाज

हेटौँडा-७ नागस्वतीमा रहेको तासीर बोडिङ आईएसओ सर्टिफाई

20201018_181636-1603024515.jpg

२ कार्तिक,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-७ नागस्वतीमा रहेको तासीर इङ्लिस बोडिङ स्कुल उपमहानगरपालिका भित्रकै पहिलो अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह  (आर्ईएसओ ९००१ २०१५ ) सटिफाई प्राप्त गर्ने विद्यालय बनेको छ। 

विद्यालयले अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह प्राप्त गर्न चाहिने मापदण्ड पुरा गरेकोले आइएसओ सटिफाई  हुन सफल भएको विद्यालयका प्रधानाध्यापक हरिबोल ढकालले बताएका छन्।यता विद्यालयका संस्थापक राजन थापा क्षेत्रीले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिदै विद्यालयले जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य को रूपमा प्रस्तुत गरी आज अन्तराष्ट्रिय गुणस्तरिय चिन्ह आर्ईएसओ ९००१-२०१५ सटिफाई प्राप्त गर्न सफल भएको बताए। 

'योठाउँ सम्म आइपुग्न विद्यालयका शिक्षक,अभिभावक,विद्यालय व्यवस्थापन समिति र सहयोग हातहरुको योगदान अतुलनीय छ',गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सफल भएकोले आज आर्ईएसओ ९००१-२०१५ सटिफाई  हुन सफल भएको छ-थापाले भने।

हेटौँडा बजारबाट करिब ३ किलोमिटरको दुरीमा रहेको  विद्यालय २०६० सालमा स्थापित भई कक्षा दश सम्म अध्यापन गराउदै आएको छ।

20201018_181649-1603024515.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
हेटौँडा रातोमाटेमा वन अतिक्रमण सम्बन्धि छलफल
20201123_194606-1606140153.jpg

भीमसेन पौडेल ८ मंसिर, हेटौडा । वन अतिक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोमबार हेटौडा-१५...

टिभी कलाकार भारती सिंह र उनका पतिले पाए जमानत
dddd-1606135683.jpg

८ मंसिर, हेटौंडा । लागुऔषध प्रकरणमा पक्राउ परेका भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष...

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुरा,  भोली पीसीआर परिक्षण गरिने 
43650cricket-association-1606135236.jpg

८ मंसिर, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द...

पार्टी सभापति र प्रधानमन्त्रीको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह
nepalicongress-1596940066-1606131977.jpg

८ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर...

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० संक्रमित थपिए
Ministry-of-Health-and-Po-1606131097.jpg

८ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु
20201123_170903-1606130729.jpg

८ मंसिर,पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना यात्रु गम्भीर घाइते भएक...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली हुने
20201123_120723-1606112487.jpg

८ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा र्याली हुने भएको छ । राष्ट्रिय...

मनहरी प्रहरीद्वारा ४६ किलो गाँजा सहित कैलाशका चेपाङ पक्राउ
20201123_103041-1606107558.jpg

  ८ मंसिर, हेटौँडा। ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४६ किलो लागु औषध गाँजा सहित मकवानपुरको कैलाशका...

मकवानपुरको भिमफेदीमा १५६ जना कांग्रेसमा प्रवेश
20201123_083259-1606099928.jpg

८  मंसिर,हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ याङराङमा नेकपा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg