890x90-1603382814.gif

समाज

हेटौँडाका थप ५४ जनामा कोरोना,हेटौँडा ८ कै २० जना

20200810_134117-1603088581.jpg

३ कार्तिक,हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाका थप ५४ जनामा कोरोना पुष्टि भएको छ। चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ५४ जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएकोमा हेटौँडा-१ का एक पुरूष,हेटौँडा-२ का १ पुरुष, हेटौँडा-४की ३८ बर्षीया एक महिला,हेटौँडा-५ का ५ पुरुष, हेटौँडा-६ का ७ पुरुष ,हेटौँडा ७ का ५ पुरुष, हेटौँडा-८ का २० जना, हेटौँडा-९ का ११ जना, हेटौँडा-१३।१४।१८का १महिला र २ पुरुष गरी ५४ जनामा कोरोना पुष्टि भएको हो।त्यसैगरी राक्सिराङका १ पुरुष कोरोना पुष्टि भएको हो। 

जिल्ला बाहिर गरिएको कोरोना परिक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रकै ठुलो संख्यामा संक्रमित थपिएको पहिलो हो।आज बिहान मात्र मकवानपुरमा ३५ जनामा कोरोना पुष्टि भएको थियो जसमा ३४ जना हेटौँडा उपमहानगरपालिका भित्रकै रहेका छन्।

20201019_115913-1603088582.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Health-Adv2-1529145952-1581696162.jpg
फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जना पक्राउ
पक्राउ-व्-1606742550.jpg

१५ मंसिर, हेटौंडा । फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।...

सोमबार साँझ मकवानपुरमा थपिए २५ संक्रमित
20200725_220622-1606742164.jpg

१५ मंसिर,हेटौँडा। मकवानपुरमा सोमबार साँझ २५ जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडा-१० मा रहेको स्बाव...

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र
Fecofun1-1606738254.jpg

१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन...

नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय पक्राउ
pakraau-1606721243.jpg

१५ मंसिर, कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय...

सेनाको जाँच दिने नक्कली परीक्षार्थी पक्राउ
Arrested1-1606720681.jpg

१५ मंसिर, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीसहित दुई जनालाई...

काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु
antizen-1606720106.jpg

१५ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट  कोरोना परीक्षण शुरु गर्न लागेको छ । सोमबार...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै
PG-1606719633.jpg

१५ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा...

सोमबार सुनको मूल्य घट्यो
Gold-1606719250.jpg

१५ मंसिर, काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य...

भलिबल रेफ्री रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता
Rana-1606718935.jpg

१५ मंसिर, काठमाडौँ । नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ...

थप समाचार