Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

३ सय ४ स्थानीय तहमा  मतगणना सम्पन्न (अपडेट)

३० स्थानीय तहको मतगणना कार्य जारी

Local-Election-cap-1499237536.jpg


२१ असार,हेटौँडा । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले २५ जिल्लाका ३ सय ४ स्थानीय तहमा  मतगणना सम्पन्न भईसककोे जनाएको छ । 

निर्वाचन आयोगले कूल ३५ जिल्ला मध्ये २५ जिल्लाको मत परिणाम आईसकेको जनाएको छ।   त्यसैगरी संयुक्त निर्वाचन परिचालन केन्द्रले  हाल १० जिल्लाका ३० स्थानीय तहको मतगणना कार्य जारी रहेको र  ३ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको बताएको छ । 
प्राप्त मतपरिणमा अनुसार नेकपा (एमाले) १३३ स्थानीय तहमा विजयी भई पहिलो दल बनेको छ,  भने अझै १८ स्थानीय तहमा अग्रता लिइरहेको छ। त्यसैगरी  नेपाली कांग्रेस कुल ११५ स्थानीय तहमा विजयी भई एमालेलाई पछ्याई रहेको छ। नेपाली कांग्रेसको अग्रता  ७ ठाँउमा मात्रै रहेको छ ।माओवादी केन्द्रले भने ३६ स्थानीय तह विजयी भई तेस्रो स्थान रहेको छ ,भने १ स्थानमा अग्रता लिइरहेको छ । नयाँ शक्तिसँग तालमेल गरेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल ६ स्थानीय तहमा विजयी भएको छ  र विजय कुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम  पनि ६ स्थानीय तहमा विजयी भएको छ  ।
त्यस्तै संसदमा चौथो शक्ति रहेको राप्राप नेपाल  दोस्रो चरणको निर्वाचनमा पनि कमजोर देखिएको छ अहिले सम्म राप्रपाले जम्मा ४ स्थानमा मात्रै जित हात पारको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा २ ठाँउमा र  २ ठाँउमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg