890x90-1603382814.gif

समाज

बागमती प्रदेशको राजधानी हेटौँडा मेनरोडमा खुल्यो राजधानी स्विट्स

20201020_170633-1603193313.jpg

४ कार्तिक,हेटौँडा।बागमती प्रदेशको राजधानी हेटौँडा-१० मेनरोडमा राजधानी स्विट्स पसल खुलेको छ।भेज तथा मिठाइ पारखीलाइ मध्यनजर गर्दै हेटौँडा ‌१० मेनरोडमा आजबाट राजधानी स्विट्स संचालनमा आएको  हो।

करिब ५५ लाख लागतमा हेटौँडाका ३ जना युवा व्यवसायीले  स्विट्स पसल संचालनमा ल्याएका हुन।उक्त स्विट्स पसलको मंगलबार बिहान  नेपाल कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्र बहादुर बानियाँले उदघाटन गरेका छन् । 

भेज तथा चाइनिज कन्टिनेन्टल,साउथ ईन्डियन र नेपाली परिकारका खाजा सेट, खाना सहित एकै पटक ७० जनासम्म अटन मिल्ने व्यवस्था सहित स्पेशल राजधानी स्विट्स  नामको मिठाइ राजधानी खाजा सेट उपलब्ध रहेको संचालक अजय सापकोटाले बताएका छन्।  

'हामीले भेज पारखी र मिठाई पारखीको लागी टाढा जान नपरोस भन्नाका लागि  स्विट्स संचालनमा ल्याइएको र राति ९ बजेसम्म होम डेलिभरीको समेत व्यवस्था गरेका छौ'- सापकोटाले भने।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Health-Adv2-1529145952-1581696162.jpg
फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जना पक्राउ
पक्राउ-व्-1606742550.jpg

१५ मंसिर, हेटौंडा । फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।...

सोमबार साँझ मकवानपुरमा थपिए २५ संक्रमित
20200725_220622-1606742164.jpg

१५ मंसिर,हेटौँडा। मकवानपुरमा सोमबार साँझ २५ जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडा-१० मा रहेको स्बाव...

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र
Fecofun1-1606738254.jpg

१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन...

नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय पक्राउ
pakraau-1606721243.jpg

१५ मंसिर, कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय...

सेनाको जाँच दिने नक्कली परीक्षार्थी पक्राउ
Arrested1-1606720681.jpg

१५ मंसिर, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीसहित दुई जनालाई...

काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु
antizen-1606720106.jpg

१५ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट  कोरोना परीक्षण शुरु गर्न लागेको छ । सोमबार...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै
PG-1606719633.jpg

१५ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा...

सोमबार सुनको मूल्य घट्यो
Gold-1606719250.jpg

१५ मंसिर, काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य...

भलिबल रेफ्री रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता
Rana-1606718935.jpg

१५ मंसिर, काठमाडौँ । नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ...

थप समाचार