Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लागु औषध सहित चार युवक पक्राउ

19620383_1917899511831219-1499263209.jpg


२१ असार, हेटौँडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमा जाँच गर्नेक्रममा लागुऔषध सहित चार जना युवकलाईपक्राउ गरेको छ । 

बिरंगज बाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ७८७१ नम्बरको यात्रु  बस चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार भई आएका जिल्ला बारा निजगढ नगरपालिका  ३ सिंगोलका १८ वर्षीया गणेश जिम्बा, जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने २१ वर्षीया  बिराज गुरुङ  साथै बारा निजगढ नगरपालिका  ३ सिंगोलका  २० वर्षीय बुद्ध जिम्बाले बसको सिटमुनी लुकाई छिपाई ल्याएको लागु औषध नाईट्रोभेट २५ ट्याव्लेट, प्रोफिभोन ७ ट्याव्लेट, डाईजेपाम १२५ एम्पुल, फेनारागन १२५ एम्पुल र ब्युप्रिनोफिन १२५ एम्पुल सहित पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमै हेटौडा बाट पथलैया तर्फ जादै गरेको ना ४ ख ४९९१ नम्बरको यात्रु  बसलाई चेक जाँच गर्ने क्रममा बसमा सवार हेटौंडा उपमहानगरपालिका  १३ पदमपोखरीका २३ वर्षीय  शोभित थोकर डाईजेपाम ८ एम्पुल, ब्युप्रिनोफिन ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित पक्राउ परेका छन । पक्राउ परेका सबैको  आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार