Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

टाटा विङ्गर दुर्घटना हुँदा एकको मृत्यू नौ घाइते

Accident-1499161093-1499275442.jpg



२१ असार, हेटौँडा । त्रिभुवनराजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ मा  लु १ ज २०२३ नम्बरको टाटा विङ्गर दुर्घटना हुँदा  एक जनाको मृत्यू भएको छ भने  नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मृत्यू  हुनेमा टाटा विङ्गरका चालक दिपक कोइराला रहेको प्रहरीले बताएको  छ । 

 काठमाण्डौबाट हेटौंडा हुँदै बुटवलतर्फ जादै गरेको उक्त टाटा विङ्गर भीमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको  बसिफाँट मावि नजिकैको सडकबाट करिब पचाँस मीटर तल खसेको थियो । दुर्घटनामा घाईते भएका मध्य १ जनाको पालुङमा ७ जनाको हेटौँडा अस्पतालमा र गम्भीर घाईते भएका १ जनाको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुको पहिचान खुलिनसकेको र दुर्घटना साँघुरो बाटो र बाक्लो हुस्सुको कारणले भएको हुन सक्ने  प्रहरीले अनुमान गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार