890x90-1603382814.gif

अन्तराष्ट्रिय

एकैदिन विश्वमा ४ लाख ५२ हजार बढी संक्रमित थपिए

there-are-now-seven-known-1603589829.jpg

९ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४ सय ६२ जना मानिस संक्रमित भएका हुन् । 
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४ करोड २९ लाख २३ हजार ९ सय ४२ पुगेको छ ।
विश्वभर भएका कुल संक्रमित मध्ये ३ करोड १६ लाख ६६ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् भने ११ लाख ५४ हजार भन्दा बढीको ज्यान गएको छ ।
अहिलेपनि विश्वभर १ करोड १ लाख भन्दा धैरैजनामा संक्रमण रहेको छ भने ७७ हजार भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा ७९ हजार ४ सय ४९ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या ८८ लाख २७ हजार ९ सय ३२ पुगेको छ । 
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ५० हजार २ सय २४ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ७८ लाख ६३ हजार ८ सय ९२ पुगेको छ । 
यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ५३ लाख ८१ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा २५ हजार ५ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Health-Adv2-1529145952-1581696162.jpg
फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जना पक्राउ
पक्राउ-व्-1606742550.jpg

१५ मंसिर, हेटौंडा । फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।...

सोमबार साँझ मकवानपुरमा थपिए २५ संक्रमित
20200725_220622-1606742164.jpg

१५ मंसिर,हेटौँडा। मकवानपुरमा सोमबार साँझ २५ जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडा-१० मा रहेको स्बाव...

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र
Fecofun1-1606738254.jpg

१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन...

नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय पक्राउ
pakraau-1606721243.jpg

१५ मंसिर, कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय...

सेनाको जाँच दिने नक्कली परीक्षार्थी पक्राउ
Arrested1-1606720681.jpg

१५ मंसिर, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीसहित दुई जनालाई...

काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु
antizen-1606720106.jpg

१५ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट  कोरोना परीक्षण शुरु गर्न लागेको छ । सोमबार...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै
PG-1606719633.jpg

१५ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा...

सोमबार सुनको मूल्य घट्यो
Gold-1606719250.jpg

१५ मंसिर, काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य...

भलिबल रेफ्री रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता
Rana-1606718935.jpg

१५ मंसिर, काठमाडौँ । नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ...

थप समाचार