890x90-1603382814.gif

खेलकुद

साविक उपविजेता चेन्नई आईपीएलबाट बाहिरियो

926428-dhoni-csk-1603675618.jpg

१० कार्तिक, हेटौंडा । साविक उपविजेता टिम चेन्नई सुपर किंग्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटबाट बाहिरिएको छ ।
अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेपछि चेन्नई आईपीएलबाट बाहिरिएको हो ।
राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो । मुम्बईलाई राजस्थानले हराएसँगै चेन्नईको प्ले अफ आशा समाप्त भएको हो । चेन्नईले लिगको बाँकी खेल जितेपनि प्ले अफ पुग्ने छैन । चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई लिगको पुछारमा रहेको छ । चेन्नईले १२ खेलमा मात्रै ८ अंक जोडेको छ । तीन पटकको च्याम्पियन चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल भएको हो । यस अघि चेन्नई लगातार प्ले अफ पुग्दै आईरहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Health-Adv2-1529145952-1581696162.jpg
फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जना पक्राउ
पक्राउ-व्-1606742550.jpg

१५ मंसिर, हेटौंडा । फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।...

सोमबार साँझ मकवानपुरमा थपिए २५ संक्रमित
20200725_220622-1606742164.jpg

१५ मंसिर,हेटौँडा। मकवानपुरमा सोमबार साँझ २५ जना कोरोना संक्रमित थपिएका छन्।  हेटौँडा-१० मा रहेको स्बाव...

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र
Fecofun1-1606738254.jpg

१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन...

नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय पक्राउ
pakraau-1606721243.jpg

१५ मंसिर, कञ्चनपुर । प्रहरीले कञ्चनगुरको महेन्द्रनगरबाट नक्कली नोट छाप्न प्रयोग गरिने मेसिनसहित एक जना भारतीय...

सेनाको जाँच दिने नक्कली परीक्षार्थी पक्राउ
Arrested1-1606720681.jpg

१५ मंसिर, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीसहित दुई जनालाई...

काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु
antizen-1606720106.jpg

१५ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट  कोरोना परीक्षण शुरु गर्न लागेको छ । सोमबार...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै
PG-1606719633.jpg

१५ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा...

सोमबार सुनको मूल्य घट्यो
Gold-1606719250.jpg

१५ मंसिर, काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य...

भलिबल रेफ्री रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता
Rana-1606718935.jpg

१५ मंसिर, काठमाडौँ । नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ...

थप समाचार