Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

३२५ स्थानीय तहको मत परिणाम सार्वजनिक(अपडेट )

 ९ स्थानीय  तहको मात्र मतपरिणाम आउन बाँकी

Local-Election-cap-1499409582.jpg

     
     
  २३ असार,हेटौँडा । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ३३४ स्थानीय तहमा निर्वाचन भएकोमा  अहिलेसम्म ३२५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ भने ९ स्थानीय  तहको मात्र मतपरिणाम आउन बाँकी रहेको छ , जसमा एमालेले १४६ तह मा विजयी भई अग्रपंतीमा रहेको छ । 


त्यसैगरी  नेपाली कांग्रेसले भने  ११८ तहमा विजयी भएको छ ।  माओवादी केन्द्रले जम्मा ३८ तहमा  विजयी भएको छ  यस्तै संघीय समाजवादी फोरमले ८ स्थानीय तहमा फोरम लोकतान्त्रिक  ६ स्थानीय तहमा , राष्ट्रिय प्रजातन्त्र पार्टी  ४, राष्ट्रिय जनमोर्चाले २ र  स्वतन्त्रका उम्मेदवार ३ वटा स्थानीय तहमा विजयी भएका छन् ।
अब ९ स्थानीय  तहको मतपरिणाम आउन बाँकी  रहदा मतगणना भईरहेको चार स्थानमा  कांग्रेसले अग्रता लिएको छ  र पाँच स्थानको स्थानीय तहमा  एमालेले अग्रता लिएको छ । 
कांग्रेस र एमालेले अग्रता लिएका स्थानीय तहहरु ( स्थानीय तहको सुचि सहित)

कांग्रेसले अग्रता लिएका स्थानीय तहहरु

विराटनगर महानगरपालिका, मोरङ
मेचीनगर नगरपालिका, झापा
धनगढी उपमहानगरपालिका, कैलाली
पुनर्वास नगरपालिका, कञ्चनपुर।

एमालले अग्रता लिएका स्थानीय तहहरु
दमक नगरपालिका, झापा
अर्जुनधारा नगरपालिका, झापा
धनपालथान गाउँपालिका, मोरङ
धरान उपमहानगरपालिका, सुनसरी
भीमदत्त नगरपालिका, कञ्चनपुर
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg