Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थाहानगरमा नागरीक सुनुवाई    

19858421_1344743865610920-1499444808.jpg

        
२३ असार,हेटौँडा । मकवानपुरको थाहानगरमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको चौथो  नागरीक सुनुवाई कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरको संयुक्त आयोजनामा थाहा नगरपालिका वडा नं. ३ स्थित बिकाश घर शिखरकोटको सभाहलमा कार्यक्रम आयोजना भएको हो ।

 प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  थाहा नगरपालिका  मेयर लवशेर बिष्ट , उप मेयर खडग गोपाली  अन्य नव निर्वाचीत प्रतिनिधिहरु ,सरकारी तथा गैर सरकारी संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलहरूका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, किसान , शिक्षक लगायतकाको  उपस्थिती रहेको थियो  ।
          कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख बसन्त कुमार लामाले आर्थीक बर्षा. ०७३ ÷०७४ देखी  हाल सम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट भए गरेका प्रगति बिवरणहरु समेत प्रस्तुत गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार