Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महिला उद्यमीको राष्ट्रिय भेला तथा अन्तरक्रिया सम्पन्न 

19894442_1740711795956650-1499525133.jpg


२४ असार ,हेटौँडा । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबारबाट हेटौँडामा सुरु भएको दुई दिने राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रम ३७ बुंदे प्रतिबद्धता पत्र जारी गर्दै शनीबार सम्पन्न भएको छ । 

देश भरीबाट ३९ बटा उद्योग वाणिज्य संघमा आबद्ध करीब १२० जना महिला उद्यमीहरुको भेलाले जारी गरेको ३७ बुंदे प्रतिबद्धता पत्रमा महिलाहरुका लागि विशेष कर लगायत उद्योग स्थापनामा ५० प्रतिशत सम्मको छुट, व्यवसायिक तालिम, संविधानमा महिलाहरुका लागि बिशेष व्यवस्था रहेको धारा ५१, ५२, ५९ को १ को संवैधानिक व्यवस्थालाई समेत व्यवहारिक रुपमै लागू गर्न सरकारलाई ध्यानाकर्षण लगायतका बुँदाहरु उल्लेख गरेको छ । समापन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने  महासंघका  केन्द्रिय सल्लाहकार ,सदस्य मकवानपुर उद्योग वाणिज्य संघका सदस्य, मकवानपुर उद्योग वाणिज्य संघकी महिला सभापति निलम पाण्डे, पूर्व अध्यक्ष, सल्लाहकार, महिला समितिका सदस्य लगायत  सञ्चारकर्मीको  उपस्थिति थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

थप समाचार