Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हर्नामाडीमा सवारी दुर्घटना न्यूनिकरणसम्बन्धी अन्तरक्रिया

20201106_183125-1604666865.jpg

२१ कार्तिक, हेटौंडा । हेटौंडा–१८ हर्नामाडीमा सवारी दुर्घटना न्यूनिकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । प्रहरी चौकी ठूलोदमार र अस्थायी ट्राफिक प्रहरी बिटको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रहरी चौकी ठूलो दमारका इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद दाहाल र ट्राफिक प्रहरी बिटका हवल्दार देवीप्रसाद देवकोटाले दुर्घटना एवं अपराध न्यूनिकरणका लागि समुदायको सहयोग आवश्यक रहेकोमा जोड दिईएको थिए । वडा अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवालाहरुले ट्राफिक दुर्घटना न्यूनिकरणमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय सामुदायिक वन समूहका प्रतिनिधिले आफ्नो क्षेत्रमा ट्राफिक सचेतना अभिबृद्धिका लागि ट्राफिक सन्देशसम्बन्धी बोर्ड राख्न सहयोग गर्ने जनाएका थिए ।
कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, वन समूहका प्रतिनिधि, टोल विकास संस्था, यातायातकर्मी र सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार