२५असार,हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले जिल्लाका सरकारी तथा सार्वजनिक निकार्यका सुचना कसैले नमागे पनि तिन तिन महिनामा स्वतः सार्वजनिक गर्नुपर्ने बताउँनुभएको छ ।
जिल्ला प्रशासन कार्यलयमा भएको सु्चनाको हक सम्बन्धि अन्र्तकृया कार्यक्रममा जिल्लाका सरकारी कार्यलयका सुचना अधिकारीहरुलाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी दुवाडीले सर्वसाधरणको सरोकारका सुचना विना अबरोध सार्वजनिक गर्न निर्देशन दिनुभयो । उहाँले सरकारी कार्यलयहरुले सार्वजनिका गर्ने सुचना सर्वसाधारणले सजीलै बुझन सक्ने हुनुपर्नेमा समेत जोडदिनुभयो । सुचनाको हक पत्रकारको हकमात्रै भन्ने बुझाईबाट बाहिर निस्कन आग्रह गर्दै सर्वसाधरण जो सुकैले सार्वजनिक सरोकारको सुचना माग्न पाउँने बताउँनुभयो । कार्यक्रममा पत्रकार महासंघका हरि हुँमागाईले सार्वजनिक सरोकारका विषयहरुको सुचना दिन कुनै आपत्ति हुनुनहुनेमा जोड दिनुभयो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप बिष्टले पत्रकारलाई मात्र नभै माग्न आउने जो कोहीलाई पनि सूचना दिनुपर्ने बताउँनुभयो । यस्तै पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारीले सूचना पाउनु जनताको अधिकार भएको बताउँदै सुचना केवल सामान्य जानकारी मात्र नभै सुशासन, पारदर्शिताको औजार रहेको बताउँनुभयो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुले सुचना सम्प्रसणमा रहेका समस्याको बारेमा अवगत गराएको थिए । यस्तै अन्तरकृयामा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्ला प्रशासन कार्यालयले यस आर्थीक बर्षमा गरेका कामहरुको विषयमा सहजीकरण गर्नुभएको थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


