Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघ मकवानपुरको साधारणसभा मंसिर अन्तिममा

fnj-makwapur-1605193763.jpg

२७ कार्तिक,हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं वार्षिक साधारणसभा आगामी मंसिरको अन्तिममा हुने भएको छ। महासंघ मकवानपुरको आज बसेको कार्यसमिति बैठकले महासंघको १६औं वार्षिक साधारणसभा आगामी मंसीर २६ गते हेटौंडामा सञ्चालन गर्ने निर्णय गरेको महासंघ मकवानपुरका सचिव गणेश र्दपण अधिकारीले जानकारी दिएका छन । 
महासंघको अध्यक्ष हरी हुमागाईको अध्यक्षतामा बसेको बैठकले निरन्तर पत्रकारितामा क्रियाशील जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था गर्न कोष रकमका लागि पहल गर्ने निर्णय पनि गरेको जनाइएको छ ।बैठकले यसअघिको बैठकले जिल्लाबाट सिफारिस गरी पठाएका नयाँ सदस्यहरुलाई प्रदेश समितिले पनि अनुमोदन गरिसकेकोले तोकिएको शुल्क लिई सदस्यता वितरण गर्ने जनाइएको छ । 
     

            उपाध्यक्षको नेतृत्वमा ३ सदस्य पत्रकारिता पुरस्कार छनोट समिति गठन
नेपाल पत्रकार महासंघ मकवानपुरले उपाध्यक्षद्धयको नेतृत्वमा ३ सदस्य पत्रकारिता पुरस्कार छनोट समिति गठन गरेको छ ।आगामी साधारणसभा मार्फत प्रदान गरीने पत्रकारिता पुरस्कारका लागि ३ सदस्य पुरस्कार छनोट समिति गठन गरेको हो। महासंघ मकवानपुरका संस्थापक अध्यक्षको नाममा स्थापित न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार र युवा व्यवसायी महेन्द्र राउतले स्थापना गरेको पत्रकारिता पुरस्कार वितरणका लागि उपाध्यक्षहरु कुमार अधिकारी र सरिता दाहाल तथा सहसचिव शुभलक्ष्मी विश्वकर्मा रहने गरि पुरस्कार छनोट समिति गठन गरेको महासंघ मकवानपुरका सचिव गणेश र्दपण अधिकारीले बताएका  छन । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार