३० कार्तिक, हेटौंडा । मकवानपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक वर्ष जस्तै यसवर्ष पनि कुष्माण्ड नवमी मेला लाग्दै छ ।
कुष्माण्ड नवमी यषवर्ष मंसिर ८ गते परेको छ । यस दिन कुभिण्डोमा सुनको प्रतिमा राखी दान गर्नाले भूमी दान गरे बराबरको पुण्य मिल्ने धार्मिक मान्यता रहेको छ । परापूर्व कालमा देवता र राक्षस बीच युद्ध हुँदा राक्षस मारिए पनि उसको केशबाट कुभिण्डोको लहरा उत्पति भएको र त्यसैको फलका रुपमा कुभिण्डो फलेको पौराणिक कथन रहेको छ । त्यही कुभिण्डोमा सुनको प्रतिमा राखी भगवानलाई अर्पण गर्नाले सारा दुख कष्ट हटेर जाने धार्मिक विश्वास रहि आएको पण्डित देवीप्रसाद कोइरालाले बताए ।
कुभिण्डो दान गर्न यस वर्ष विगतका वर्षहरूमा जसे भक्तजनको उपस्थिति नरहने समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताए । विगतका वर्षहरूमा १० हजार भन्दा बढीको संख्यामा भक्तजनहरु धाममा आउने अध्यक्ष न्यौपानेले बताउनुभयो । कुष्माण्ड नवमी मेलामा १०८ धारामा स्नान, कुभिण्डो दान, हवन, भजन कीर्तन लगायतका कार्यहरु हुने न्यौपानेले जानकारी दिनुभयो । कुष्माण्ड नवमी मेलासंगै मकर मेला, एकादशी, साउने सोमबारहरूमा भक्तालुहरुको घुईचो लाग्ने गर्दछ ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















