Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पशुपतिनगर प्रहरीको सक्रियता: फरार प्रतिवादी १३ बर्षपछि हेटौंडाबाट पक्राउ

Polish_20201021_094636644-1605537602.jpg

१ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले डाका मुद्धाका एक फरार प्रतिवादीलाई १३ बर्षपछि हेटौंडाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा–७ नागस्वती घर भई घटनाको समयमा काठमाडौंको बसुन्धारा बस्ने जगन्नाथ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले सोमबार भाइटिकाकै दिन नागस्वतीबाट पक्राउ गरेको हो ।
यद्यपि पक्राउ गरेको बिषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरले सार्वजनिक गरेको छैन ।
ढकालसहितको ५ जनाको टोलीले २०६१ असोज ७ गते काठमाडौंको जडिबुटीमा बनेपाबाट फर्कदै गरेका नारायण खनालको बा१६प ६८२१ नम्बरको मोटरसाइकल रोकी सुरक्षकर्मी हौं भनी खनाललाई अपहरण गरी एकान्तमा लगी उनले ब्यागमा बोकेको १० लाख २५ हजार रुपैंया र मोटरसाइकल समेत लुटेर भागेका थिए। 
उनीमाथि २०६४ साल भदौ ६ गते जिल्ला अदालत काठमाडौंले ६ बर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैंया जरिवाना हुने फैसला गरेको थियो । घटनामा ढकालसहित ११ जनाविरुद्ध मुद्धा दायर भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार