890x90-1603382814.gif

खेलकुद

कतार विश्वकप फुटबल छनौट खेल:ब्राजिलले उरुग्वेलाई हरायो

20201118_090524-1605669901.jpg

३ मंसिर,हेटौँडा।  सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी समुहको छनौट खेल अन्तर्गत आज सम्पन्न खेलमा  ब्राजिल विजयी भएको छ। 

नेपाली समय अनुसार आज बिहान सम्पन्न ब्राजिल र उरुग्वे बिचको खेलमा ब्राजिलले जित हासिल गरेको छ। ब्राजिलले २ का विरुद्ध सुन्य गोल अन्तरले उरुग्वेलाई पराजित गर्दै जित हासिल गरेको हो।आज बिहान नेपाली समय अनुसार  ४:४५ मा भएको खेलको पहिलो हाफको  ३४ औ मिनेटमा अर्थरले ब्राजिलको लागि पहिलो गोल गरेका थिए,त्यसैगरी पहिलो हाफको ४५ औ मिनेटमा रिचालिसोनले ब्राजिलका लागि दोस्रो गोल गरेका थिए। 

दोस्रो हाफमा भने दुबै टिमबाट कुनै गोल भएन।खेलको ७१ औँ मिनेटमा उरुग्वेका एडिसन कभानिले रातो कार्ड पाएर मैदान बाहिर गएका थिए। यो जितसँगै समुह चरण अन्तर्गत भएको ४ खेलमा सबै खेलमा जित हात पार्दै १२ अंक सहित ब्राजिल समुहको पहिलो नम्बरमा कायम रहेको छ  भने १ खेल बराबरी र ३ खेल जित्दै १० अंक सहित अर्जेन्टिना समुहको दोस्रो स्थानमा रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
हेटौँडा रातोमाटेमा वन अतिक्रमण सम्बन्धि छलफल
20201123_194606-1606140153.jpg

भीमसेन पौडेल ८ मंसिर, हेटौडा । वन अतिक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोमबार हेटौडा-१५...

टिभी कलाकार भारती सिंह र उनका पतिले पाए जमानत
dddd-1606135683.jpg

८ मंसिर, हेटौंडा । लागुऔषध प्रकरणमा पक्राउ परेका भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष...

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुरा,  भोली पीसीआर परिक्षण गरिने 
43650cricket-association-1606135236.jpg

८ मंसिर, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द...

पार्टी सभापति र प्रधानमन्त्रीको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह
nepalicongress-1596940066-1606131977.jpg

८ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर...

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० संक्रमित थपिए
Ministry-of-Health-and-Po-1606131097.jpg

८ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु
20201123_170903-1606130729.jpg

८ मंसिर,पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना यात्रु गम्भीर घाइते भएक...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली हुने
20201123_120723-1606112487.jpg

८ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा र्याली हुने भएको छ । राष्ट्रिय...

मनहरी प्रहरीद्वारा ४६ किलो गाँजा सहित कैलाशका चेपाङ पक्राउ
20201123_103041-1606107558.jpg

  ८ मंसिर, हेटौँडा। ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४६ किलो लागु औषध गाँजा सहित मकवानपुरको कैलाशका...

मकवानपुरको भिमफेदीमा १५६ जना कांग्रेसमा प्रवेश
20201123_083259-1606099928.jpg

८  मंसिर,हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ याङराङमा नेकपा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg