४ मंसिर,हेटौँडा। मकवानपुरमा यस वर्ष तिहारको समयमा कम सवारी दुर्घटना भएका छन भने २ वटा सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। कार्तिक २८ गते काग तिहारदेखि मंसिर ३ गतेसम्म ३९७ वटा सवारीलाई ट्राफिक कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन् ।
ट्रफिक नियम विपरीत गलत ढंगले चलाइएका, सवारी कागजात नभएका, यात्रुसँग बढी भाडा लिइएका साना ठुला गरेर ३९७ सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक पाण्डेले बताएका छन् । मकवानपुर प्रहरीले यस बर्षको दशैँको अवधिमा ९५५ वटा सवारीलाई ट्राफिक कारवाही गरेको थियो।
त्यसैगरी तिहार अवधिभर २ सवारी दुर्घटनामा परेको जसमा ६ जना घाइते भएको उनले प्रष्ट खबरलाई बताएका छन् ।यता ट्राफिक प्रहरीले तिहार अवधिमा गरेको कारवाहीमार्फत ३ लाख ६६ हजार राजश्वसमेत सङ्कलन गरिएको जनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले कार्तिक महिनामा ३१०० सय सवारीलाई ट्राफिक कारवाही गरेको र २७ लाख ५९ हजार ५०० सय राजश्व संकलन गरेको जनाइएको छ।कोरोनाको जोखिम र सवारीसाधन कम चल्दा दुर्घटनामा कमी आएको हो भने सवारी कारवाहीको संख्यामा वृद्धि भने भएको छ।
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...








-nepal-1794361871.jpg)









