890x90-1603382814.gif

समाज

मकवानपुरे पत्रकार गौतमको निधन

20201119_124958-1605769720.jpg

४ मंसिर,हेटौँडा। मकवानपुरे पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर दैनिकको मनोरञ्जन क्षेत्रमा कलम चलाउँदै आएका गौतमको आज बिहान उपचारको क्रममा काठमाडौं बासबारीमा रहेको न्युरो अस्पतालमा निधन भएको पत्रकार मकर श्रेष्ठले जानकारी दिएका छन्।

उनि टाउको सम्बन्धी रोगबाट ग्रसित थिए।  गौतमले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बाट पत्रकारितामा स्नातकोत्तर गरेका थिए। उनी विगत केही बर्ष देखि कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहि मनोरन्जन तथा कलाकारिता क्षेत्रमा कलम चलाउँदै आएका थिए।गौतम मकवानपुरको बकैया गाउँपालिका- छतिवन निवासी हुन।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा
EshTG6RW4AMXR8h-1611538971.jpg

१२ माघ, हेटौंडा । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणको...

बसामाडी जेसीजमा केसी पदस्थापित 
139320354_359617411709765-1611538274.jpg

१२ माघ, हेटौंडा । बसमाडी जेसीजको अध्यक्षमा गौतम केसी पदस्थापित भएका छन् । आइतबार हेटौंडामा भएको बसामाडी जेसीजको...

नेकपा विभाजनलाई आयोगले मान्यता दिएन, पहिलेकै पार्टी यथावत 
Election-Commission-1611538013.jpg

१२ माघ, हेटौंडा । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ...

जर्मन बुन्डेसलिगाः बायर्नको सहज जित
1611510289mular-1611534892.jpg

१२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको...

ला लिगाः एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा
EsgzhefXcAEuj9p-1611534689.jpg

१२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले...

सञ्चारकर्मी लामाको पहलमा विद्यार्थीलाई न्यानोे कपडा
142454150_367063435303472-1611533807.jpg

१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई...

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक
20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

थप समाचार