४ मंसिर,हेटौँडा। मकवानपुरे पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर दैनिकको मनोरञ्जन क्षेत्रमा कलम चलाउँदै आएका गौतमको आज बिहान उपचारको क्रममा काठमाडौं बासबारीमा रहेको न्युरो अस्पतालमा निधन भएको पत्रकार मकर श्रेष्ठले जानकारी दिएका छन्।
उनि टाउको सम्बन्धी रोगबाट ग्रसित थिए। गौतमले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बाट पत्रकारितामा स्नातकोत्तर गरेका थिए। उनी विगत केही बर्ष देखि कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहि मनोरन्जन तथा कलाकारिता क्षेत्रमा कलम चलाउँदै आएका थिए।गौतम मकवानपुरको बकैया गाउँपालिका- छतिवन निवासी हुन।
१२ माघ, हेटौंडा । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणको...
१२ माघ, हेटौंडा । बसमाडी जेसीजको अध्यक्षमा गौतम केसी पदस्थापित भएका छन् । आइतबार हेटौंडामा भएको बसामाडी जेसीजको...
१२ माघ, हेटौंडा । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ...
१२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको...
१२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले...
१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई...
१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...
११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे ‘बि’ विजयी भएको छ...
११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका...
२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ। सोमबार साँझ कान्तिलोकपथ...
२७ पुस,हेटौँडा । सोमबार साँझ हेटौँडा-५ क्याम्पाडाडाँमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्ति भरतपुर...
३ माघ, हेटौँडा । पुस २७ गते सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी...
५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ...
११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...
१ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई...
२८ पुस,हेटौँडा । पुस २३ गते हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर घर आगाडि राखेको अवस्थामा चोरी भएको ना ६ त १९०४...