890x90-1603382814.gif

अन्तराष्ट्रिय

एकैदिन विश्वमा ६ लाख ४७ हजार बढी संक्रमित थपिए

there-are-now-seven-known-1605838866.jpg

५ मंसिर, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४७ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ लाख ४७ हजार ६ सय ३७ जना मानिस संक्रमित भएका हुन् । 
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ५ करोड ७२ लाख २३ हजार ५८ पुगेको छ ।
विश्वभर भएका कुल संक्रमित मध्ये ३ करोड ९७ लाख १४ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् भने १३ लाख ६४ हजार भन्दा बढीको ज्यान गएको छ ।
अहिलेपनि विश्वभर १ करोड ६१ लाख भन्दा धैरैजनामा संक्रमण रहेको छ भने १ लाख १८ सय भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ ।
विश्वको सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ९२ हजार १ सय ८६ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या १ करोड २० लाख ७० हजार ७ सय १२ पुगेको छ । 
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ४६ हजार १ सय ८२ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ९० लाख ४ हजार ३ सय २५ पुगेको छ । 
यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ५९ लाख ८३ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ३५ हजार ६ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
हेटौँडा रातोमाटेमा वन अतिक्रमण सम्बन्धि छलफल
20201123_194606-1606140153.jpg

भीमसेन पौडेल ८ मंसिर, हेटौडा । वन अतिक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोमबार हेटौडा-१५...

टिभी कलाकार भारती सिंह र उनका पतिले पाए जमानत
dddd-1606135683.jpg

८ मंसिर, हेटौंडा । लागुऔषध प्रकरणमा पक्राउ परेका भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष...

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुरा,  भोली पीसीआर परिक्षण गरिने 
43650cricket-association-1606135236.jpg

८ मंसिर, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द...

पार्टी सभापति र प्रधानमन्त्रीको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह
nepalicongress-1596940066-1606131977.jpg

८ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर...

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० संक्रमित थपिए
Ministry-of-Health-and-Po-1606131097.jpg

८ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु
20201123_170903-1606130729.jpg

८ मंसिर,पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना यात्रु गम्भीर घाइते भएक...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली हुने
20201123_120723-1606112487.jpg

८ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा र्याली हुने भएको छ । राष्ट्रिय...

मनहरी प्रहरीद्वारा ४६ किलो गाँजा सहित कैलाशका चेपाङ पक्राउ
20201123_103041-1606107558.jpg

  ८ मंसिर, हेटौँडा। ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४६ किलो लागु औषध गाँजा सहित मकवानपुरको कैलाशका...

मकवानपुरको भिमफेदीमा १५६ जना कांग्रेसमा प्रवेश
20201123_083259-1606099928.jpg

८  मंसिर,हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ याङराङमा नेकपा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg