५ मंसिर, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा १० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
वल्र्डोमिटरका अनुसार बुधबार विहानसम्म विश्वमा १० हजार ७ सय ५८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै विश्वका विभिन्न देशमा फैलिएको कोरोनाका कारण हालसम्म १३ लाख ६४ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ ।
विश्वको सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ६५ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या २ लाख ५८ हजार ३ सय ३३ पुगेको छ ।
यस्तै अमेरिका पछि दोश्रो स्थनमा रहेको ब्राजिलमा कुल मृतकको संख्या १ लाख ६८ हजार १ सय ४१ हुँदा यहाँ २४ घण्टामा ६ सय ६४ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी तेश्रो नम्बरमा रहेको भारतमा अहिलेसम्म १ लाख ३२ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यहाँ पछिल्लो २४ घण्टामा ५ सय ८४ जनाले ज्यान गुमाएको वल्र्डोमिटरले जनाएको छ ।
६ बैशाख, हेटौंडा। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...
६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...
६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...
६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...
६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्याएको छ ।...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...