890x90-1603382814.gif

खेलकुद

क्यानले २२ जना क्रिकेट खेलाडीलाई प्रशिक्षणका लागी बोलायो

Nepal-cricket-1605923414.jpg

६ मंसिर, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।
क्यानले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको जनाएको छ । क्यानले नेपाली टिमको प्रशिक्षण मंसिर १० गतेबाट सुरु गर्ने पनि जनाएको छ ।
कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो । प्रशिक्षण सुरु गराउँनु अघि मंसिर ८ गते खेलाडी र प्रशिक्षकको पीसीआर प्रशिक्षण हुने पनि क्यानले जनाएको छ ।
क्यानले प्रशिक्षणका लागी बोलाएका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी रहेका छन् ।
यसैगरी सुसान भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्कीलाई पनि क्यानले प्रशिक्षणमा बोलाएको छ ।
 

126274240_173178920698402-1605923415.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
हेटौँडा रातोमाटेमा वन अतिक्रमण सम्बन्धि छलफल
20201123_194606-1606140153.jpg

भीमसेन पौडेल ८ मंसिर, हेटौडा । वन अतिक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोमबार हेटौडा-१५...

टिभी कलाकार भारती सिंह र उनका पतिले पाए जमानत
dddd-1606135683.jpg

८ मंसिर, हेटौंडा । लागुऔषध प्रकरणमा पक्राउ परेका भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष...

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुरा,  भोली पीसीआर परिक्षण गरिने 
43650cricket-association-1606135236.jpg

८ मंसिर, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द...

पार्टी सभापति र प्रधानमन्त्रीको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह
nepalicongress-1596940066-1606131977.jpg

८ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर...

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० संक्रमित थपिए
Ministry-of-Health-and-Po-1606131097.jpg

८ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु
20201123_170903-1606130729.jpg

८ मंसिर,पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना यात्रु गम्भीर घाइते भएक...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली हुने
20201123_120723-1606112487.jpg

८ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा र्याली हुने भएको छ । राष्ट्रिय...

मनहरी प्रहरीद्वारा ४६ किलो गाँजा सहित कैलाशका चेपाङ पक्राउ
20201123_103041-1606107558.jpg

  ८ मंसिर, हेटौँडा। ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४६ किलो लागु औषध गाँजा सहित मकवानपुरको कैलाशका...

मकवानपुरको भिमफेदीमा १५६ जना कांग्रेसमा प्रवेश
20201123_083259-1606099928.jpg

८  मंसिर,हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ याङराङमा नेकपा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg