Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

डिएलए मकवानपुरले मनायो ३१ औं स्थापना दिवस

20201121_092828-1605930395.jpg

६ मंसिर,हेटौंडा। प्रजातान्त्रिक कानुन व्यवसयी संघ (डिएलए) मकवानपुरले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ ।  शुक्रबार एक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरेर संघले स्थापना दिवस मनाएको हो ।

डिएलए मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । २०४७ मंसिर ५ गते स्थापना डिएलए स्थापना भएको हो । हालसम्म यसको ८३ वटा शाखा रहेका छन् । कार्यक्रममा डिएलएका पूर्व केन्द्रीय सदस्य अमृत कुमार लामा, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेस जिल्ला सदस्य भिमसेन महत, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, पार्टीको महिला विभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठ लगायतकाले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।आफ्नो स्थापना दिवसको अवसरमा संघले संवैधानिक कानून तथा स्थानीय कानून सम्बन्धि बिषयमा अन्तरक्रिया गरेको थियो ।कार्यक्रममा अधिवक्ताहरु प्राध्यापक कृष्णप्रसाद दाहाल, डिएलए मकवानपुरका सचिव श्रद्धा ढुंगाना, प्रवक्ता आरके मैनाली,सदस्य सुवासचन्द्र अधिकारीले सहजीकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार