890x90-1603382814.gif

राजनीति

डिएलए मकवानपुरले मनायो ३१ औं स्थापना दिवस

20201121_092828-1605930395.jpg

६ मंसिर,हेटौंडा। प्रजातान्त्रिक कानुन व्यवसयी संघ (डिएलए) मकवानपुरले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ ।  शुक्रबार एक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरेर संघले स्थापना दिवस मनाएको हो ।

डिएलए मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । २०४७ मंसिर ५ गते स्थापना डिएलए स्थापना भएको हो । हालसम्म यसको ८३ वटा शाखा रहेका छन् । कार्यक्रममा डिएलएका पूर्व केन्द्रीय सदस्य अमृत कुमार लामा, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेस जिल्ला सदस्य भिमसेन महत, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, पार्टीको महिला विभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठ लगायतकाले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।आफ्नो स्थापना दिवसको अवसरमा संघले संवैधानिक कानून तथा स्थानीय कानून सम्बन्धि बिषयमा अन्तरक्रिया गरेको थियो ।कार्यक्रममा अधिवक्ताहरु प्राध्यापक कृष्णप्रसाद दाहाल, डिएलए मकवानपुरका सचिव श्रद्धा ढुंगाना, प्रवक्ता आरके मैनाली,सदस्य सुवासचन्द्र अधिकारीले सहजीकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
हेटौँडा रातोमाटेमा वन अतिक्रमण सम्बन्धि छलफल
20201123_194606-1606140153.jpg

भीमसेन पौडेल ८ मंसिर, हेटौडा । वन अतिक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोमबार हेटौडा-१५...

टिभी कलाकार भारती सिंह र उनका पतिले पाए जमानत
dddd-1606135683.jpg

८ मंसिर, हेटौंडा । लागुऔषध प्रकरणमा पक्राउ परेका भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष...

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुरा,  भोली पीसीआर परिक्षण गरिने 
43650cricket-association-1606135236.jpg

८ मंसिर, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द...

पार्टी सभापति र प्रधानमन्त्रीको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह
nepalicongress-1596940066-1606131977.jpg

८ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर...

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० संक्रमित थपिए
Ministry-of-Health-and-Po-1606131097.jpg

८ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु
20201123_170903-1606130729.jpg

८ मंसिर,पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना यात्रु गम्भीर घाइते भएक...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली हुने
20201123_120723-1606112487.jpg

८ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा र्याली हुने भएको छ । राष्ट्रिय...

मनहरी प्रहरीद्वारा ४६ किलो गाँजा सहित कैलाशका चेपाङ पक्राउ
20201123_103041-1606107558.jpg

  ८ मंसिर, हेटौँडा। ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४६ किलो लागु औषध गाँजा सहित मकवानपुरको कैलाशका...

मकवानपुरको भिमफेदीमा १५६ जना कांग्रेसमा प्रवेश
20201123_083259-1606099928.jpg

८  मंसिर,हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ याङराङमा नेकपा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg