890x90-1603382814.gif

समाज

नेपालमा १६७४ संक्रमित थपिदा २३२३ जना निको भए

Coronavirus-Blood-Test-77-1605957433.jpg

६ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । 
मन्त्रालयले कोरोना सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ६ सय ७४ जनामा संक्रमणको पुष्टि भएको जनाएको छ । 
शनिवार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार हाल देशभरी २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २ हजार ३ सय २३ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म एक लाख ९३ हजार ३ सय २५ जना संक्रमित निको भएका छन् । 
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट कुल १ हजार ३ सय ५ जनाको मृत्यु भएको जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
हेटौँडा रातोमाटेमा वन अतिक्रमण सम्बन्धि छलफल
20201123_194606-1606140153.jpg

भीमसेन पौडेल ८ मंसिर, हेटौडा । वन अतिक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोमबार हेटौडा-१५...

टिभी कलाकार भारती सिंह र उनका पतिले पाए जमानत
dddd-1606135683.jpg

८ मंसिर, हेटौंडा । लागुऔषध प्रकरणमा पक्राउ परेका भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष...

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुरा,  भोली पीसीआर परिक्षण गरिने 
43650cricket-association-1606135236.jpg

८ मंसिर, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द...

पार्टी सभापति र प्रधानमन्त्रीको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह
nepalicongress-1596940066-1606131977.jpg

८ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर...

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० संक्रमित थपिए
Ministry-of-Health-and-Po-1606131097.jpg

८ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु
20201123_170903-1606130729.jpg

८ मंसिर,पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना यात्रु गम्भीर घाइते भएक...

२०४७ को संविधान पुर्नस्थापनाका लागि हेटौंडामा र्याली हुने
20201123_120723-1606112487.jpg

८ मंसिर, हेटौंडा । २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै हेटौंडामा र्याली हुने भएको छ । राष्ट्रिय...

मनहरी प्रहरीद्वारा ४६ किलो गाँजा सहित कैलाशका चेपाङ पक्राउ
20201123_103041-1606107558.jpg

  ८ मंसिर, हेटौँडा। ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४६ किलो लागु औषध गाँजा सहित मकवानपुरको कैलाशका...

मकवानपुरको भिमफेदीमा १५६ जना कांग्रेसमा प्रवेश
20201123_083259-1606099928.jpg

८  मंसिर,हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ याङराङमा नेकपा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg