६ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले मृतकका परिवारलाई ५० हजार रुपैंया सहयोग गरेको छ ।
नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्बर ८ का उम्मेदवार दिपेश विश्वकर्माको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा विश्वकर्माको परिवारलाई ५० हजार रुपैंया सहयोग गरेको हो । विश्वकर्माको बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्धेश्यले पार्टीको तर्फबाट जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं वडा इकाई सभापति समुन्द्रमान घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति बानियाँ, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्य भीमबहादुर बोम्जन, क्षेत्रीय सभापति सुजन गोपाली, हेटौंडा नगरसभापति आनन्दराम पराजुली, नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष पुरुषोतम ठकुरी लगायतले विश्वकर्माले नेपाली कांग्रेसको संगठन विस्तार र त्यस क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...