Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रातोमाटेमा वन अपराधसम्वन्धी सचेतना गोष्ठी

20201122_202841-1606056293.jpg

७ मंसिर, हेटौंडा । वन अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा आइतबार हेटौडाको रातोमाटेमा अपराध नियन्त्रण सम्वन्धि सचेतना गोष्ठीको आयोजना भएको छ । सव-डिभिजन वन कार्यालय हेटौंडाले गोष्ठीको आयोजना गरेको हो । 
गोष्ठीमा समुदायमा जनचेतना जगाउनु पर्ने, युवा परिचालित गर्नु पर्ने, जनप्रतिनिधीहरुसँग समन्वय गर्नु पर्ने,ढुङगा, गिटी र बालुवाको आम्दानी सामुदायिक वनले उपयोग गर्न पाउनु पर्ने, चोरी निकासी नियन्त्रण गर्न 
उपभोक्ताहरुलाई सक्रिय बनाउनु पर्ने, कानूनी प्रक्रियाको बारेमा जानकारी दिनु पर्ने, रोजगारी सिर्जना गर्नु पर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो । 
गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडाका सहायक वन अधिकृत गायत्री शर्मा, फरेष्टर यदुकुमार घिमिरे लगायतकाले सहजीकरण गरेको गोष्ठीमा विभिन्न सामुदायिक वनका १९ जनाको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार