890x90-1603382814.gif

समाज

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु

20201123_170903-1606130729.jpg

८ मंसिर,पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना यात्रु गम्भीर घाइते भएक छन। 

प्यराग्लाइडिङ दुर्घटना हुँदा फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन्। गौरेको उपचारको क्रममा मेट्रो   सिटी अस्पतालमा मृत्यु भएको जनाइएको छ।  

त्यसैगरी दुर्घटनामा प्यराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ-२ की  शीला श्रेष्ठ गम्भीर  घाइते भएको र उनलाई पोखरामा उपचार संभव नभएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको डिएसपी हमालले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
सपना बाँडेको भन्दै बानियाँले दिए प्रधानमन्त्री ओलीलाई यस्तो 'दनक' (भिडियो)
Baniya-1611241171.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने
Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न
20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको ...

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम
20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध...

९ नम्बर वडामा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
nn-1611229595.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट...

हेटौँडा-६ मा कांग्रेसको मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम
20210121_165945-1611228261.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

यस्तो छ कांग्रेसको हेटौँडा ४,५ र ७ मा विरोध कार्यक्रम(फोटो फिचर)
20210121_155923-1611224657.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

बागमती प्रदेशसभाः संसद चलाउन दल सहमत, सभामुखको आनाकानी
Baithak-1611224179.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख...

दाहाल-नेपालले जनतालाई झुक्याइरहेका छन्ः ओली
Kp-1611222948.jpg

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले जनतालाई झुक्याइरहेको...

थप समाचार