890x90-1603382814.gif

समाज

हेटौँडा रातोमाटेमा वन अतिक्रमण सम्बन्धि छलफल

20201123_194606-1606140153.jpg

भीमसेन पौडेल

८ मंसिर, हेटौडा । वन अतिक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोमबार हेटौडा-१५ रातोमाटेमा वन अतिक्रमण नियन्त्रण सम्वन्धि छलफल कार्यक्रमको आयोजना गरिएको छ । सव डिभिजन वन कार्यालय,हेटौडाले छलफल कार्यक्रमको आयोजना गरेको हो । 

हेटौडा उपमहानगरपालिका कार्यपालिका सदस्य पातलीमाया गोङवाको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम भएको हो ।कार्यक्रममा वन अतिक्रमणलाई रोक्न गर्नु पर्ने उपाय,अतिक्रमणभएको वनलाई फिर्ता गर्न अपनाउनु पर्ने विधी, स्थानीय तहसँग गर्नुपर्ने समन्वय, अतिक्रमण भएका वनको यकिन तथ्याङक, सामुदायिक वनमा

बसेका व्यक्तिहरुको विवरण संकलन लगायतका विषयहरुमा छलफल गरिएको थियो । सव डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा,फरेष्टर यदुकुमार घिमिरे लगायतकाले सहजीकरण गरेको कार्यक्रममाविभिन्न वडाका जनप्रतिनिधी र सामुदायिक वनका प्रतिनिधी समेत गरी ४०जनाको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
सपना बाँडेको भन्दै बानियाँले दिए प्रधानमन्त्री ओलीलाई यस्तो 'दनक' (भिडियो)
Baniya-1611241171.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने
Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न
20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको ...

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम
20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध...

९ नम्बर वडामा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
nn-1611229595.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट...

हेटौँडा-६ मा कांग्रेसको मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम
20210121_165945-1611228261.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

यस्तो छ कांग्रेसको हेटौँडा ४,५ र ७ मा विरोध कार्यक्रम(फोटो फिचर)
20210121_155923-1611224657.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

बागमती प्रदेशसभाः संसद चलाउन दल सहमत, सभामुखको आनाकानी
Baithak-1611224179.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख...

दाहाल-नेपालले जनतालाई झुक्याइरहेका छन्ः ओली
Kp-1611222948.jpg

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले जनतालाई झुक्याइरहेको...

थप समाचार