Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेशको सभाहल निर्माण कार्यको शिलान्यास

20201125_121908-1606286411.jpg

१० मंसिर,हेटौँडा।  बागमती प्रदेश प्रदेशसभाको सभाहल निर्माण कार्यको शिलान्यस गरिएको छ। हेटौँडा-१० मा रहेको बागमती प्रदेश प्रदेशसभा सचिवालयको हाता भित्र निर्माण हुने सभाहलको बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले बुधबार बिहान शिलान्यास गरेका हुन। 

सभाहल बागमती प्रदेश  भौतिक पूर्वाधार विकास मन्त्रालय  शहरी विकास तथा भवन कार्यालय मकवानपुरको लगानीमा करिब ४ करोट ३७ लाख २४ हजार ७ सय ८६ रुपौयाँ लागतमा निर्माण सम्पन्न हुने जनाइएको छ।  

सभाहलमा शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल,आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल,सामाजिक विकास मन्त्री युवराज दुलाल, उप-सभामुख राधिका तामाङ,कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महत,उप-प्रमुख मिना कुमारी लामा,मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव मान बहादुर  बि के, मकवानपुरका प्रहरी जिल्ला अधिकारी गणेश प्रसाद रेग्मी,बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामा,मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर लगायत प्रदेश सभाका कर्मचारीको उपस्थिति रहेको थियो।

कार्यक्रमका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेशसभाको सचिवालयको हाता भित्र निर्माण हुने  सभाहलले प्रदेशसभाको कार्यक्रम संचालनमा सहयोग पुग्ने बताएका छन्।

20201125_122006-1606286411.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

थप समाचार