Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लिभरपुल र आर्सनलको मैदानमा फुटबल हेर्न दर्शकलाई अनुमति

Panorama_of_Anfield_with_-1606440608.jpg

google

१२ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सिमित दर्शकलाई प्रवेश दिईने भएको छ ।
इंग्ल्यान्ड सरकारले बिहीबार लिभरपुल, आर्सनल, चेल्सी लगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो । 
इंग्ल्यान्ड सरकारले डिसेम्बर २ पछि सिमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो । दर्शकलाई मैदान प्रवेश अनुमति मिलेको अन्य क्लबमा टोटेनहम, क्रिस्टल प्यालेस, ब्राइटन, एभर्टन, फुलहम, साउथह्याम्पटन र वेस्ट ह्याम रहेका छन् ।
इंग्ल्यान्ड सरकारको निर्णयसँगै २ हजार दर्शकले मैदानमा बसेर खेल हेर्न पाउने छन् । इंग्ल्यान्डमा डिसेम्बर २ बाट लकडाउनको अन्त्य हुँदैछ । लकडाउनको अन्त्यपछि कम जोखिम क्षेत्रहरुमा दर्शकलाई प्रवेशको अनुमति दिन लागिएको हो ।
कोरोना भाईरसको महामारीपछि इंग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा भईरहेको छ । गत मार्चपछि इंग्ल्यान्डको खेलकुद गतिविधिमा दर्शकलाई निषेध गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

थप समाचार