890x90-1603382814.gif

समाज

वडा प्रहरी कार्यालय हेटौँडाले बरामद गरेको २०५ लिटर घरेलु मदिरा नष्ट गर्यो

20201127_124947-1606460911.jpg

बरामद गरेको मदिरा नष्ट गर्दै प्रहरी निरीक्षक बिष्ट सहितको टोली

१२ मंसिर,हेटौँडा ।  वडा प्रहरी कार्यालय हेटौँडाले बरामद गरेको २०५ लिटर घरेलु मदिरा पोखेर नष्ट गरेको छ।

 वडा प्रहरी कार्यालय हेटौडाबाट  खटिएका प्रहरी गस्ती टोलिले हेटौंडा उपमहानगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा बेवारिसे अबस्थामा बरामद गरेको अबैध घरेलु मदिरा २०५  लिटर शुक्रबार बिहान पोखेर नष्ट गरेको हो। वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहित स्थानिय भद्रभलाद्मि,जनप्रतिनिधी र पत्रकारको रोहवरमा हेटौंडा ५ भैरवरोड स्थितमा रहेको खालि जमिनमा खाल्डो खनि सार्बजनिक रुपमा नष्ट गरेको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
सपना बाँडेको भन्दै बानियाँले दिए प्रधानमन्त्री ओलीलाई यस्तो 'दनक' (भिडियो)
Baniya-1611241171.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने
Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न
20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको ...

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम
20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध...

९ नम्बर वडामा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
nn-1611229595.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट...

हेटौँडा-६ मा कांग्रेसको मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम
20210121_165945-1611228261.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

यस्तो छ कांग्रेसको हेटौँडा ४,५ र ७ मा विरोध कार्यक्रम(फोटो फिचर)
20210121_155923-1611224657.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

बागमती प्रदेशसभाः संसद चलाउन दल सहमत, सभामुखको आनाकानी
Baithak-1611224179.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख...

दाहाल-नेपालले जनतालाई झुक्याइरहेका छन्ः ओली
Kp-1611222948.jpg

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले जनतालाई झुक्याइरहेको...

थप समाचार