890x90-1603382814.gif

समाज

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

Accident-1606718555.jpg

१५ मंसिर, विराटनगर । सप्तरीको तिलाठीबाट बिरामी लिएर आएको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
विराटनगरस्थित कोशी राजमार्गमा सप्तरीको  बिरामी लिएर आएको एम्बुलेन्स सोमबार बिहान सडकमा रोकिराखेको ट्रकमा ठोक्किंदा एकजनाको मृत्यु भएको हो । 
एम्बुलेन्समा सवार बिरामी तिलाठी कोइलाडीका ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
स १ च १९२२ नम्बर एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा ठोक्किएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । दुर्घटनामा मृतकका आफन्त रामसुन्दर मण्डल, भोलीदेवी मण्डल र जितेन्द्र मण्डल घाइते भएका छन् । उनीहरुको नोबेल अस्पतालमा उपचार भइरहेको छ । ट्रक र एम्बुलेन्सका चालकको खोजी भइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
सपना बाँडेको भन्दै बानियाँले दिए प्रधानमन्त्री ओलीलाई यस्तो 'दनक' (भिडियो)
Baniya-1611241171.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने
Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न
20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको ...

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम
20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध...

९ नम्बर वडामा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
nn-1611229595.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट...

हेटौँडा-६ मा कांग्रेसको मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम
20210121_165945-1611228261.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

यस्तो छ कांग्रेसको हेटौँडा ४,५ र ७ मा विरोध कार्यक्रम(फोटो फिचर)
20210121_155923-1611224657.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

बागमती प्रदेशसभाः संसद चलाउन दल सहमत, सभामुखको आनाकानी
Baithak-1611224179.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख...

दाहाल-नेपालले जनतालाई झुक्याइरहेका छन्ः ओली
Kp-1611222948.jpg

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले जनतालाई झुक्याइरहेको...

थप समाचार