Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र

Fecofun1-1606738254.jpg

१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन कार्यालय मनहरीमा ज्ञापनपत्र बुझाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजनामा सोमबार कार्यालयमा ज्ञापनपत्र बुझाईएको हो । 
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले डिभिजनल वन अधिकृत दिर्घनारायण कोइरालालाई १२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै कोइरालाले फेकोफनले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा फेकोफन बागमती प्रदेश सदस्य रामहरी चौलागाई, हेटौंडा नगर अध्यक्ष शम्भुप्रसाद न्यौपाने, मनहरीपालिका अध्यक्ष हेमराज उप्रेति लगायतले सामुदायिक वन माथि गरिएको अनावश्यक कडाईका कारण कटान भएका काठ कुहिन थालेको र उपभोक्ता काठ नपाएर मारमा परेको भन्दै काठ विक्रिवितरण तथा ओसारपसारमा लगाइएको प्रतिवन्ध फुकुवा हुनुपर्ने बताएका थिए । 
कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फेकोफन मकवानपुरले आफ्नो मागको बारेमा प्रदेश सरकारदेखि स्थानीय तहसम्म ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार