890x90-1603382814.gif

समाज

सालको काठ सदुपयोग गर्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र

Fecofun1-1606738254.jpg

१५ मंसिर, हेटौंडा । सामुदायिक वन समूहमा कटान भएका सालको काठ सदुपयोग गर्न पाउनुपर्ने भन्दै राप्ति डिभिजन वन कार्यालय मनहरीमा ज्ञापनपत्र बुझाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजनामा सोमबार कार्यालयमा ज्ञापनपत्र बुझाईएको हो । 
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले डिभिजनल वन अधिकृत दिर्घनारायण कोइरालालाई १२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै कोइरालाले फेकोफनले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा फेकोफन बागमती प्रदेश सदस्य रामहरी चौलागाई, हेटौंडा नगर अध्यक्ष शम्भुप्रसाद न्यौपाने, मनहरीपालिका अध्यक्ष हेमराज उप्रेति लगायतले सामुदायिक वन माथि गरिएको अनावश्यक कडाईका कारण कटान भएका काठ कुहिन थालेको र उपभोक्ता काठ नपाएर मारमा परेको भन्दै काठ विक्रिवितरण तथा ओसारपसारमा लगाइएको प्रतिवन्ध फुकुवा हुनुपर्ने बताएका थिए । 
कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फेकोफन मकवानपुरले आफ्नो मागको बारेमा प्रदेश सरकारदेखि स्थानीय तहसम्म ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
सपना बाँडेको भन्दै बानियाँले दिए प्रधानमन्त्री ओलीलाई यस्तो 'दनक' (भिडियो)
Baniya-1611241171.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने
Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न
20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको ...

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम
20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध...

९ नम्बर वडामा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
nn-1611229595.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट...

हेटौँडा-६ मा कांग्रेसको मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम
20210121_165945-1611228261.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

यस्तो छ कांग्रेसको हेटौँडा ४,५ र ७ मा विरोध कार्यक्रम(फोटो फिचर)
20210121_155923-1611224657.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

बागमती प्रदेशसभाः संसद चलाउन दल सहमत, सभामुखको आनाकानी
Baithak-1611224179.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख...

दाहाल-नेपालले जनतालाई झुक्याइरहेका छन्ः ओली
Kp-1611222948.jpg

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले जनतालाई झुक्याइरहेको...

थप समाचार