890x90-1603382814.gif

समाज

फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जना पक्राउ

पक्राउ-व्-1606742550.jpg

१५ मंसिर, हेटौंडा । फेसबुक एकाउन्ट ह्याक गरि रकम असुल्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सितापुर गाउँपालिका वडा नम्बर ३ का ३१ बर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ४ की २३ बर्षीया मनिषा गिरी रहेका छन् ।
उनीहरूले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने एक जना महिलाको फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रूपैयाँ रकम पठाउन धम्की दिंदै रकम नपठाए अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखी दिन्छु भन्दै रकम असुलेका थिए ।
उनै महिलाको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा ठगी गरेको रकम आएमईबाट झिकिरहेको अवस्थामा रकमसहित तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
उनीहरूलाई आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट ५ को म्याद लिइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बसामाडी जेसीजमा केसी पदस्थापित 
139320354_359617411709765-1611538274.jpg

१२ माघ, हेटौंडा । बसमाडी जेसीजको अध्यक्षमा गौतम केसी पदस्थापित भएका छन् । आइतबार हेटौंडामा भएको बसामाडी जेसीजको...

नेकपा विभाजनलाई आयोगले मान्यता दिएन, पहिलेकै पार्टी यथावत 
Election-Commission-1611538013.jpg

१२ माघ, हेटौंडा । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ...

जर्मन बुन्डेसलिगाः बायर्नको सहज जित
1611510289mular-1611534892.jpg

१२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको...

ला लिगाः एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा
EsgzhefXcAEuj9p-1611534689.jpg

१२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले...

सञ्चारकर्मी लामाको पहलमा विद्यार्थीलाई न्यानोे कपडा
142454150_367063435303472-1611533807.jpg

१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई...

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक
20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो
pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...

थप समाचार