Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजदेवी सहकारीको १५औ साधारणसभा सम्पन्न,अध्यक्षमा पुन: न्यौपाने

20201205_174018-1607169422.jpg

भीमसेन पौडेल

२० मंसिर, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मधुसुदन न्यौपाने चयन भएका छन ।शनिवार सम्पन्न भएको संस्थाको १५ औं वार्षिक साधारणसभाको बन्द सत्रले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षमा रामप्रसाद भट्ट, सचिवमा श्यामलाल श्रेष्ठ र कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली रहेका छन।यसैगरी सदस्यहरुमा माधवलाल श्रेष्ठ,नेत्रप्रसाद गौतम, गोविन्दबहादुर थापा र भगवती अर्याल रहेका छन ।त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रमेशकुमार पराजुली र सदस्यहरुमा दुर्गा ढुङगाना र लक्ष्मी श्रेष्ठ चयन भएका छन । 

१५ औँ साधारणसभा हेटौडा उपमहानगरपालिका १७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यताा एवम संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्क्षतामा साधरणसभा सम्पन्न  भएको थियो।कार्यक्रममा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन,उपाध्यक्ष रामप्रसाद भट्टले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन प्रस्तुत  गरेका थिए । 

कार्यक्रममा असली कारोवारी खिलाकुमारी धमला र लक्ष्मण लुईटेल,उत्कृष्ठ बाल बचतमा दिपीका धमला र शशांक श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणी दहाल, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी, संस्थाका संस्थापक अध्यक्ष दिव्यराज धमला  लगायतकााले मन्तव्य व्यक्त गरेका थिए । 

संस्थाको शेयर पूँजी ४२ लाख ४८ हजार, ऋण लगानी २ करोड ५४ लाख, निक्षेप संकलन २ करोड ४७ लाख रहेको छ भने ५ सय ५९ जना शेयर सदस्य रहेका छन्।

20201205_174033-1607169424.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार