Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मंसिर २९ मा कांग्रेसले सरकारविरुद्ध हेटौंडामा प्रर्दशन गर्ने

Congress1-1607250983.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले मंसिर २९ गते हेटौंडामा प्रर्दशन गर्ने भएको छ । वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिद लगायतका भ्रष्ट्राचारको विरोधमा कांग्रेसले प्रर्दशन गर्ने भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय महालक्ष्मी उपाध्याय डिना र गुरुराज घिमिरेको उपस्थितिमा भएको बैठकले केन्द्रीय निर्देशन अनुसार सरकारको जनविरोधी गतिविधिको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको बैठकले मकवानपुरका सबै क्षेत्रबाट नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई प्रर्दशनमा उपस्थित गराउने निर्णय गरेको छ । 
पूर्वी क्षेत्रको प्रर्दशन सानोपोखरा चोक, पश्चिमी क्षेत्रको प्रर्दशन जिल्ला प्रहरी कार्यालय अगाडि, उत्तरी क्षेत्रको प्रर्दशन चौकीटोल र दक्षिणतर्फको प्रर्दशन  र्याली फरेष्ट्रीबाट शुरु हुने जनाईएको छ । चारैतिरबाट एकै पटक शुरु हुने र्याली हेटौंडाको बुद्धचोक र सिमाचोकको बिचमा सभामा परिणत हुने बैठकले निर्णय गरेको छ ।
बैठकमा जिल्ला पदाधिकारी, विभाग प्रमुख, क्षेत्रीय सभापति, भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

थप समाचार