२४ मंसिर,हेटौँडा । मनहरीमा जारी प्रथम स्वर्गीय गाेकुल राउत स्मृति खुला नकआउट फुटबल प्रतियाेगिताकाे उपाधि आयाेजक टिम एफसी मनहरी युवा क्लवले हात पारेको छ।प्रतियाेगिताकाे हिजो सम्पन्न फाइनल खेलमा एफसी सिमरा युनाइटेडलाई ३-० गाेल अन्तरले पाखा लगाउदै आयोजक टिमले उपाधिमाथि कब्जा जमाएको हो।
चुरियामाई युवा क्लव मनहरी ७ काे आयाेजनामा क्षेत्रीय रंगशाला रमाैलीमा भएकाे प्रतियाेगिताकाे बिजयी बनेको एफसी मनहरी युवा क्लवले नगद ५० हजार र उपबिजेता बनेको एफसी सिमरा युनाइटेडले नगद २५ हजार र ट्रफी प्राप्त गरेकाे छ ।क्लवका अध्यक्ष श्रीकृष्ण राउतकाे अध्यक्षतामा भएकाे कार्यक्रम समापन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बानियाँले आयाेजकलाई नगद १५ हजार हस्तान्तरण गरेका थिए ।
प्रतियाेगिता समापन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, वडा नम्बर ७ का वडाअध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस महासमिति सदस्य रञ्जन कालाखेती, कांग्रेस मकवानपुरका जिल्ला सदस्य नवराज उप्रेती, मनहरी उपभाेक्ता समिति सदस्य पदमबहादुर तितुङ, इन्द्रबहादुर राउत, बिरू लामा, प्रकाश बर्ताैलालगायतले मन्तव्य व्यक्त गरेका थिए । मंसिर १५ गतेदेखि सुरु भएकाे प्रतियाेगितामा १६ वटा टिमकाे सहभागिता रहेकाे थियाे ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







